update; चीनले तेल पठाउने भएपछि भारतले पठायो इन्धन सहितका करिब ३०० वटा गाडी

बुधबार, ११ कार्तिक
रुपन्देही । अघोषित नाकाबन्दी जारी राखेको भारतले केही मात्रामा नेपाली ट्यांकरमा पेट्रोलियम पदार्थ भरेको छ ।
यस क्रममा रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ३० वटा गाडी नेपाल भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मंगलबार राति १० बजेसम्म डिजेल बोकेका २६ र पेट्रोल बोकेका चार वटा ट्यांकर नेपाल भित्रिका छन् । एलपी ग्यासका बुलेट भने नभित्रिएको प्रहरीले जनाएको छ । यस्तै अरु सामान बोकेका दुई सय ६५ वटा गाडी नेपाल भित्रिएका छन् ।nepalsandesh

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget