पक्राउ परेका उनीहरुको साथवाट प्रहरीले एक थान मोटरसाइकल र १२० वटा नाइट्रोजन तथा २ थान फेनारगन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई आज दिउसो जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।
पक्राउ परेका उनीहरु विरुद्ध लागू औषध ओसारपसार मुद्धामा म्याद थप गरी कारवाही अगाडि बढाइएको समेत प्रहरी प्रवक्ता दाहालले बताउनुभयो ।purbelinews
Post a Comment