राष्ट्रपति निर्वाचनमा विद्या भण्डारीलाई भोट हाल्ने सदभावनाकी सांसद निलम्बित

काठमाडौं, १३ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई मतदान गरेको आरोपमा सदभावना पार्टीका सांसद माधवी रानी साह निलम्बनमा पर्नुभएको छ ।
पार्टी निर्णय विपरित राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार भण्डारीलाई मतदान गरेको भन्दै सदभावनाका अध्यक्ष राजेन्द्र महतोले साहलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निलम्बन गर्नुभएको हो ।
मधेसमा आन्दोलनरत एक प्रमुख शक्ति सदभावना पार्टीले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपालको संविधान २०४७ को धारा २६ को उपधारा ३ बमोजिम अध्यक्ष महतोको निर्देशन अनुसार सांसद साहलाई पार्टीको साधारण सदस्य समेतबाट निलम्बन गरेको जनाएको छ ।
तत्कालिन राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवार भण्डारीलाई सांसद साहले महिलाको पक्षमा मतदान गर्न आफू उपस्थित भएको धारणा राख्नुभएको थियो । साथै उहाँले पार्टीको निर्णय आफूलाई थापा नभएको प्रतिक्रिया दिनुभएको थियो ।dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget