नाकाबन्दीले खाने तेलमा कालोबजारी
विराटनगर , १४ कात्तिक । बन्द र नाकाबन्दीलाई बहाना बनाएर विराटनगरमा खाने तेलको कालोबजारी सुरु
भएको छ । दुईसाता यता सूर्यमुखी र तोरीको तेलको मूल्य प्रतिलिटर कम्तीमा ५० रुपैयाँसम्म बढ्को छ । यस्तो तेलमा प्रतिकाटुन सातसयदेखि ८ सयसम्म मूल्य बढाइएको छ । अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.