Articles by "YOUN"

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा
मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, *मनोबिज्ञानभित्र फेमिली थेरापी काँहा पर्दोरहेछ ? – मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन ।

त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरु के के रहेछन् ? – पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो ? प्रतिशतमा भन्न सकिन्छ ? ९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ ।



 विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ? – धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हँदोरहेछ, समस्या के पाउनुभयो ? – सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् ।

 मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनांै । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ? – उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला ।onlinedailypost

यौन जीवनको निक्कै महत्वपूर्ण पाटो हो । खासगरी बैबाहिक जीवनमा यौन सन्तुष्टीको भूमिका महत्वपूर्ण मानिन्छ । यौनिकरुपमा सन्तुष्ट हुने जोडीहरु जीवनमा बढी खुसी र सफल हुने पछिल्ला शोधहरुले देखाएको छ ।
तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ । के हुन् त यस्त कारण ?
१ ओच्छ्यानमा खाने बानीः


राति ढिला र ओच्छ्यानमा बसेर खाने बानि छ भने यो बानी आजै देखि छोड्नुस् । यसले पनि यौन जीवनमा नकारात्मक भूमिका खेल्ने शोधकर्ताहरुले बताएका छन् ।

२ सँधै नशामा रहनुः

यदि तपाइँ सँधै नशामा ओच्छ्यानमा जानु हुन्छ भने यसले तपाइँको यौन जीवनमा राम्रो गर्दैन । सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित शोंधमा नियमितरुपमा मदिरा वा सिगरेट जस्ता नशा लिँदा यौन जीवनमा नकारात्मक भूमिका खेल्ने उल्लेख छ । ५००० हजार मानिसमा गरिएको अध्यनमा नियमित नशा सेवन गर्ने मानिसमा उत्तेजना नहुने, शीघ्र स्खलन हुने वा चाहाना नै नहुने जस्ता समस्या देखियो ।
३ बेडरुममा टिभीः


यदी तपाइँको सुत्ने कोठामा टिभी छ भने त्यसले पनि तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । सुत्नु अघि अबेर सम्म टिभी हेर्दा निद्रामा समस्या हुने र यौन प्रति चाहाना नहुने अध्यनले देखाएको छ ।
४ फोनको प्रयोगः

यदि तपाइँ ओच्छ्यानमा पनि फोन साथमै राख्नु हुन्छ भने त्यो पनि तपाइँको यौन जीवनका लागि घातक हुन सक्छ । यसले सामाजिक जीवनमा राम्रो भूमिका खेले पनि निजी जीवनमा राम्रो गर्दैन । स्वस्थ यौन जीवनका लागि सुत्ने बेला फोन साथमा नराख्नुस् ।
५ राति अवेर सम्म कामः

कार्यालय वा घरमा राति राति सम्म काम गर्नु हुन्छ भने तपाइँको यौन जीवन बरवाद हुँदैछ । शोधमा अवेर सम्म ओच्छ्यानमा ल्यापटप वा अन्य उपकरण चलाउने र राति सम्म काम गर्नेहरुको यौन जीवन पनि राम्रो नहुने देखिएको छ । राति अवेर सम्म काम गर्दा यौन चाहाना कम हुँदै जाने अध्यनको निष्कर्ष छ ।
यि कुरामा केही समय ध्यान दिनुस् तपाइँको यौन जीवन अहिले भन्दा पनि राम्रो हुनेछ
onlinesajhapatrika

 यौन व्यवसाय गर्न पनि तालिम
हिजोआज चीनको एउटा भिडियो इन्टरनेटमा भाइरस जस्तै फैलिरहेको छ । यो भिडियोमा केही चिनियाँ युवतीहरुलाई उनीहरुको ‘सेवा’ सुधार्न प्रोस्टिच्युसन कोर्स (वेश्यावृत्ति सम्बन्धी तालिम) दिइरहेको देखाइएको छ । करिब दुई मिनेटको यो भिडियो क्लिपमा कालो रंगको प्रोफेसनल सुट र सेतो सर्ट लगाएकी एक जना इन्स्ट्रक्टरले सहभागी युवतीहरुलाई आफ्नो व्यवसाय बढाउन सामाजिक सञ्जालको प्रयोग गर्न सुझाएकी छन् ।
‘चाइनिज ट्विटर प्रयोग गरेर तपाईं धनी ग्राहक पाउन सक्नु हुन्छ । यति मात्र होइन तपाईं बेकारका ग्राहकबाट पिछा छोडाउन समेत सक्नु हुन्छ ।’ उनले भनेकी छन् । इन्टरनेटमा चुहावट भएको भनिएको यो भिडियोमा तालिम दिने युवतीले केही प्राक्टिकल टिप्स पनि दिइरहेकी छन् । उनका अनुसार यो टिप्सबाट ती युवतीले आफ्ना ग्राहकको संख्या बढाउनुका साथै धेरै पैसा पनि कमाउन सक्ने बताएकी छन् । यसमा करिब एक दर्जन युवतीलाई एउटा सानो कक्षा कोठामा उच्च घरानाका ग्राहक फसाउने टिप्सहरु सुनिरहेको देखाइएको छ ।
यो भिडियोको आधिकारिकता भने हालसम्म पुष्टी भएको छैन । तर युकु, सोही र युट्युब जस्ता भिडियो सेयरिङ साइट्मा यो तीव्र गतिमा फैलिरहेको छ । यो भिडियो कुनै छात्राले आफ्नो फोनबाट रेकर्ड गरेको देखिन्छ । ‘ग्राहक फेला पार्न तपाईं मोमो वा विच्याट वा विबो चलाउन सक्नु हुन्छ,’ ती शिक्षिकाले भनेकी छन्, ‘तपाईंले ग्राहकसँग भावनात्मक कुराकानी समेत गर्नुपर्ने हुनसक्छ ।’ भिडियोको करिब आधाआधीमा एक जना सहभागीले उनीहरुलाई पढाइएको पावरप्वाइन्ट पाउन सक्नु कि भनी सोध्दा उनले ‘कक्षापछि उपलब्ध गराउने’ बताएकी छन् ।
त्यसपछि उनले विद्यार्थीलाई इन्टरनेटमा आकर्षक फोटो आवश्यक पर्ने बताएकी छन् । ‘यी युवतीलाई हेरौं,’ भित्तामा प्रोजेक्ट गरिएको तस्बिर देखाउँदै उनले भनेकी छन्, ‘उनको मेकअप निकै राम्रो छ । मेकअपले उनलाई जवान र आकर्षक बनाएको छ । उनका आँखा राम्रो छन् र मुस्कान मिठो छ । उनका आँखा उनको आत्माको ढोका हुन् ।’ चीनमा यौन व्यवसायलाई अवैधानिक मानिन्छ तर यहाँका सहरी क्षेत्रमा वेश्यावृत्ति तीव्र गतिमा फैलिरहेको छ ।
चीनमा ६० र ७० को दशकमा भएको सांस्कृतिक क्रान्तिपछि यौन व्यवसायमाथि प्रतिबन्ध लगाइएको थियो । तर बढ्दो आर्थिक विकास र सहरमा पश्चिमी संस्कृति फैलिएका कारण यहाँ देह व्यापारले प्रसय पाउन थालेको हो । हाल चीनका साना सहरमा समेत रेड लाइट एरिया छन् ।

इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् ।

पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् ।



बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरुभेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् ।

5:27:00 AM ,
विराटनगर : विराटनगरका रेष्टुरेन्टहरूमा यौनजन्य सुविधा दिनेभन्दै ग्राहकबाट अनधिकृत रकम असुल्ने प्रवृति मौलाएको छ। प्रहरीको सरप्राइज चेकिङका गिरोहले घुमाउने बाहनामा युवती ल्याएर भुम्ती यौनधन्दा गराउने प्रवृतिसमेत मौलाएको खुल्न आएको छ।

रेष्टुरेन्टमा पुग्ने ग्राहकसँग प्रहरीले छापा मार्दैन भन्दै विश्वास दिलाएर पहिल्यै न्याप्किन पेपरमा बेरेर कन्डम दिने तर मदिरा सेवन गरी ग्राहक लठठ् परेपछि प्रहरी आयो भन्दै युवती भाग्ने गरेको नयाँ तथ्य खुलेको छ।


खासगरी भारतीय ग्राहकसँग रकम लिएर यौनकर्मी भाग्ने र ठगी गर्ने क्रम मौलाएको हो। प्रहरीको 'सरप्राइज चेकिङ'का क्रममा मंगलबार राति गिरोहले बाहिरबाट युवीलाई घुमाइदिने भन्दै जर्बजस्ती केटाहरुसँग यौन सम्पर्क गर्न बाध्य गराउने गरेको नयाँ तथ्य पनि खुलेको छ।

विराटनगर- १५ स्थित रेस्टुरेन्टमा भेटिएका एकजना भारतीय युवकले भने,'मदिरा खान गएको बेला केटी आए। न्याप्किनमा दिए। खोलेर हेर्दा त कन्डम थियो। प्रहरी आउँदैन भने। झुक्याएर पैसापनि लगे तर पछि प्रहरी आयो भन्दै भागे।'

वडा प्रहरी कार्यालय 'क' ले यौनजन्य गतिविधिको सेटिङ मिलाउने व्यक्तिलाई पक्राउ गरेपछि युवतीलाई घुमाउने बाहना गर्दै यौनधन्दा चलाउने गरेको तथ्य खुलेको हो।

प्रहरी निरीक्षक गोबिन्दराज काफ्लेले भने,'ठाउँ परितर्वतन गर्ने गिरोहले युवतीलाई घुमाउन भन्दै विभिन्न ठाउँ लगेर यौनधन्दा गराउने गरेको तथ्यका विषयमा पनि सुक्ष्म अनुसन्धान भइरहेको छ ।'

प्रहरीले मंगलबार होटेलमा छापा मारी काभ्रेकी मानन्धर र धादिङका आलेमगर थरका युवकलाई पक्राउ गरेपछि बाहिरबाट युवती ल्याई अलग अलग स्थानमा यौनधन्दा गराउने तथ्य बाहिर आएको छ। दुबैलाई जिल्ला प्रहरी कार्यालयले तारेखमा राखेको छ।

प्रनि काफ्लेले भने,'चिनजानकी युवतीलाई भेडेटार लगेर केटासँग बस्न भन्दै दबाब दिएका रहेछन् ।' सपना नाम गरेकी ती युवतीले पनि आफूलाई जोरजर्बजस्ती गर्न खोजेको बताएकी छिन्।

यो घटनाको विषयमा प्रहरीमा जाहेरी नआएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले पक्राउ परेका युवक र युवतीको विषयमा थप अनुसन्धान भइरहेको बताए। उनले भने,'नयाँ नयाँ तरिकाले यौनधन्दा गराउने चलन बढ्दै छ। त्यही अनुसार हामीले पनि चेकजाँच र अनुसन्धान बढाएका छौं।'

होटल तथा रेष्टुरेन्टहरुमा हुने यौनजन्य गतिविधिमा प्रहरीले नियमित अनुगमन बढाएको छ। यौनकर्मीहरूले यौनधन्धा गर्न सुरक्षित तथा वैकल्पिक स्थलको रुपमा भाडाका कोठा र भेडेटारको होटेललाई प्रयोग गर्न थालेका छन्। प्रहरीले विराटनगरका होटेलमा यौनकर्मच हुन नदिन रात्रि चेकिङलाई समेत निरन्तरता दिएको छ।

12:59:00 PM ,
हस्तमैथुन : यौन आनन्द दिने हस्तमैथुन एक राम्रो वैकल्पिक उपाय हुन सक्छ । त्यसैले होला कतिले त यसलाई वरदानको रुपमा पनि लिने गर्दछ । आफ्नो यौनाङ्ग आफैले चलाएर यौनानन्द लिने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यस क्रममा कतिपयले त यौन चरमसुख समेत सजिलै प्राप्त गर्ने गर्दछन् । पुरुषको तुलनामा कम महिलाले हस्तमैथुनको माध्यमबाट यौन चरमसुख लिने गरेको भए पनि उनीहरुको लागि हस्तमैथुनको थालनी आफ्नो यौन शरीरबारे जानकारी पाउने र आनन्द लिने कार्यको राम्रो सुरुआत हुन सक्छ । हस्तमैथुनको बारेमा कतिपय व्यक्तिमा गलत धारणा हुने भए पनि यसले हानी नगर्ने कुरामा त पक्का भई संलग्न भए आनन्द बढी हुन्छ ।



यौन परिकल्पना : यौन आनन्द लिने यो विशेष क्रियाकलाप हो । यौनका धेरै कुरा मस्तिष्कबाट नै शुरु हुन्छ । जानियो भने परिकल्पनाको प्रयोगले अन्य यौन क्रियाकलापलाई बढी उत्तेजित बनाउन एकदमै सहयोग गर्छ । कसैको सहायता विना एक्लै गर्न सकिने यस्ता परिकल्पना कल्पनाको संसारमा उन्मुख भएर विचरण गर्ने मौका दिन्छ । योनी, लिंग, मैथुनमा यो सहयोगी हुने कुरा एकातिर छ भने अर्कोतिर यौन अंग प्रवेश नगराई गरिने यौन क्रियाकलापमा वा बाहृय यौन सम्पर्कमा पक्कैनै धेरै सहयोगी हुने गर्दछ ।

चुम्बन : चुम्बन आफै नै एक विशेष अर्थ बोकेको यौन क्रियाकलाप हो । ओंठ वा अधर आफैमा यौन संवेदनशील अंग हो र यसको स्पर्शले यौन उत्तेजना त दिन्छ नै, तर यो यौन आनन्द मात्र दिने क्रियाकलाप नभई माया र स्नेह प्रदर्शन गर्ने क्रियाकलाप पनि भएकाले यसको सम्झना मात्रै पनि आफैमा रोमान्चक हुने गर्दछ । अधरको चुम्बन प्रमुख कुरा हो र यसका अनेक रुप छन् ।

फ्रेन्च किस : एक अर्काको मुखमा जिब्र पसाई गरिने चुम्बनको तुलनामा सुख्खा चुम्बन सुरक्षित मानिन्छ । अर्को महत्वपूर्ण कुरा चुम्बनलाई ओंठमा मात्र सीमित राख्नु पर्छ भन्ने छैन । गर्धन, छाती, स्तन, नाभी, कटिस्थान, खुट्टाका औंला नितम्ब आदि यौनाङ्गको जुनसुकै भागको पनि चुम्बन लिन सकिन्छ ।

आलिङ्गन : मन पर्ने व्यक्तिको अंगालोमा बाँधिनु आफैमा आनन्ददायक हुन्छ । यौन चरमसुखको स्थितिमा नपुगेर वा पुग्ने प्रयासनै नगरेर हल्का किसिमको रमाइलो लामो समयसम्म विस्तारै अनुभव गर्न चाहनेको लागि यो उत्तम उपाय हुन सक्छ । श्रृंगार रसले परिपूर्ण वार्तालापमा यसले राम्रो साथ दिन्छ ।

सुम्सुम्याउनु : एक अर्कालाई सुम्सुम्याउनु स्नेह प्रदर्शन गर्ने तरिका हुँदाहुँदै पनि यो यौन आनन्ददायक हुन सक्छ । कपाल, स्तन तथा स्तनको मुन्टो, तिघ्रा यौनाङ्ग वा अन्य यौन संवेदनशील अग सुम्सुम्याउनु सकिन्छ । त्यसैगरी एक अर्काको यौन संवेदनशील अंगको मालिस गर्नु वा एक अर्कालाई काउकुती लगाउनु पनि वैकल्पिक आनन्द दिने उपाय हुन सक्छन् ।

शरीर घर्षण : एक आपसमा आफ्ना शरीरलाई रगडेर यौन आनन्द प्राप्त गर्ने अर्को उपाय हुन्छ । दुवै जनाको सहमतिमा यस्तो गर्दा लुगा लगाएर अर्धनग्न भएर वा लुगा नलगाइकनै पनि गर्न सकिन्छ । आजभोलिका कतिपय आधुनिक नृत्य विशेष गरेर पार्टीको अवसर वा भीडभाडमा केही हदसम्म यस्तो घर्षण वा स्पर्श गर्न मिल्ने भएर पनि होला यस्तो खोजीमा थुप्रै भएको देखिन्छ । तर यहाँ सहमति विना पनि शरीर घर्षण गर्ने स्थिति बन्न सक्छ । जमघटको कारणले होस् वा सवारी साधन आदिस्थानमा शरीर घर्षण गरेर यौन आनन्द लिन खोज्ने प्रशस्तै भेटिन्छन् । तर अर्काको सहमति विना सार्वजनिक स्थानमा गरिने यस्ता क्रियाकलाप नेपालको परिप्रेक्ष्यमा पनि देख्न सकिन्छ जसलाई यौन दुव्र्यवहारको संज्ञा दिनु पर्ने हुन्छ ।

यौन साहित्य : एक्लैले दुई जनाले होस् वा बढी जनाले यौन साहित्यको पाठ गरेर यौन आनन्द उठाउन सक्छन् । चरम सुखको स्थितिमा नै पुर्‍याउन नसके पनि यसले एक किसिमको आनन्द त दिन्छ नै । यौन क्रियाकलापलाई विस्तृत रुपमा वर्णन गरिएका शब्द चित्रले यौन परिकल्पना अनि हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्न धेरै नै मद्दत पुर्‍याउने छ ।

यौन चलचित्र : यौन चलचित्रलाई बन्देज गरिने प्रयास संसारको सबै जसो देशमा हुने गरे पनि यसको माग ठूलो भएको र व्यापकता पनि भएकाले कारण यसले दिने यौन सुख नै हुनुपर्छ । वास्तविक व्यक्ति नै हुने यस्ता चलचित्र हेर्दा यौन उत्तेजनाको चरम विन्दुसम्म सजिलै पुग्न सहयोग गर्न सक्छ । रुची र परिस्थिति अनुसार नितान्त एक्लै यौन साथीसँग वा समूहमा बसेर हेर्ने गरिन्छ । कम्प्युटर इन्टरनेट अनि सूचना प्रविधिको विकास सँगसँगै यसको प्रकृति अनि पहुँच पनि एकदमै फरक भएर गएको छ ।

3:05:00 AM ,
यौनजीवनलाई सुखी र खुसी राख्न महिला–पुरुष दुबैले त्यसको लागि पहल गर्न आवश्यक छ । अझ त्यसमाथि पनि पुरुषहरुले यसको बारेमा विशेष तयारी गर्न आवश्यक छ । आफ्नो वैवाहिक जीवन खुसी र रोमाञ्चक बनाउन कसलाई पो रहर नलाग्ला र ? तर कतिपय अवस्थामा इरेक्टाइल डिस्फंक्सन, घट्दो कामेच्छाजस्ता समस्याहरुले पुरुषहरुलाई ग्रस्त पारेको हुन्छ जसले उनीहरुको आत्मसम्मान र आत्मविश्वासमा समेत ठेस पुर्याएको हुन्छ । तर यसको समाधान छ । यसको लागि पुरुषहरुले आफ्नो खानपिनमा विशेष ध्यान दिन जरुरी छ ।



डेलीमेलमा प्रकाशित एक शोधलाई मान्ने हो भने यौनशक्ति बढाउनका लागि सिफुडको सेवन लाभकारी हुने गर्दछ । उक्त शोधमा ग्रीक कार्डियोलोजिस्ट एथानासियोस एन्जेलिसले आफ्नो अध्ययनको आधारमा यो दाबी गरेका छन् । उनका अनुसरा माछा, सलाद, अलिभ ओइलबाट बनेको भोजन र वाइनको एक ग्लासले पुरुषहरुको यौनशक्ति बढाउनमा सहयोग गर्दछ ।

समुन्द्री भोजनको सेवनबाट रक्त कोशिकाहरु स्वस्थ हुने गर्दछ र शरिरका तल्लो भागमा रक्त संचार तेज हुने उनले दाबी गरेका छन् । समुन्द्री भोजनको सेवनले यौनशक्ति मात्र बढ्ने नभई यो एक एन्टिएजिङ डाइटसमेत भएको डा एन्जेलिसले बताएका छन् । यसको सेवनले मुटु स्वस्थ हुनुका साथै क्यान्सरको खतरा पनि कम हुने उनले जानकारी दिएका छन् ।

यौनशक्ति बढाउनका लागि समुन्द्री भोजनको सेवन बाहेक बदाम, अनारको सेवनमा उनले बल गरेका छन् । उनले हप्तामा एक पटक रेडमीट र वाइनको सानो ग्लासले पनि यौनशक्ति बढाउन सहयोग गर्ने बताएका छन् । समुन्द्री भोजनको सेवनलाई भियग्राको विकल्पको रुपमा मान्न सकिने समेत उनको भनाई छ । डा. एन्जेलिसले आफ्नो अध्ययन भिएनामा युरोपियन असोसिएसन अफ कार्डियोभास्कुलर इमेजिंग सम्मेलनमा पेश गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

7:21:00 AM , ,
एजेन्सी ।


यौन सम्बन्ध मानवको जीवनको महत्वपूर्ण कुरा हो । यौन सम्बन्धका विषयमा फरक देशमा फरक फरक मान्यता छन् । कतिपय देशमा यौन सम्बन्धबारे कठोर कानून पनि छन् । यहाँ संसारका विभिन्न देशमा रहेका १५ अनौठा सेक्स कानूनको चर्चा गरिएको छ ।


१ दुवइमा सार्वजनिक स्थलमा चुम्बन वा कुनै शारीरक क्रियाकलाप गर्न प्रतिबन्ध छ ।

२ अमेरिका र दक्षिणपूर्वी क्षेत्रमा पर्ने उरुग्वेमा पुरुषलाई आफ्नी धोकेवाज पत्निको हत्या गर्ने अधिकार दिइएको छ ।

३ इङ्ग्ल्याण्डमा पार्किङमा राखिएको बाइकमा सेक्स गर्न पाइँदैन ।

४ स्पेनको समुन्द्री किनारमा सेक्स गर्न प्रतिबन्ध छ ।

५ गुआम भन्ने देशममा कुनै पनि कुमारी केटीले विवाह गर्न पाउँदिन ।

६ बोलिभियामा एक पुरुषले कुनै पनि महिलाका आमा छोरी दुवैसँग शारीरिक सम्बन्ध पाउँदैन ।

७ हंगेरीको बुडापेष्टमा बत्ति बालेर यौन सम्पर्क राख्न पर्तिबन्ध छ ।



८ इण्डोनेशियामा कुनै पनि ब्यक्तिले हस्तमैथुन गर्न नपाउने कानून छ ।

९ स्वीडेनमा बुथमा बसेर पुरा तस्विर खिचाउन मनाही छ ।

१० हङकङमा महिलाले आफ्नो पतिलाई अन्य महिलासँग भेटेमा पति र ती महिलाको समेत हत्या गर्न पाउने कानून छ ।

११ एस्टोनियामा सेक्सको क्रममा चेस खेल्न प्रतिबन्ध छ ।

१२ कम्बोडियामा कुनै पनि केटीको विवाह हुँदा आमा उपस्थित हुन अनिवार्य छ ।

१३ इङ्ल्याण्डको लिभरपुलमा टपलेश अर्थात स्तन देखाएका महिलालाई मात्र ट्रपिकल फिश स्टोरमा जाने अनुमति दिइन्छ ।



१४ लेबनानमा पुरुषले जनावरसँग सेक्स गर्न प्रतिबन्ध लगाइएको छ ।



१५ बहरिन जम्बुद्वीपमा कुनै पनि चिकित्सकले महिलाको यौनाङ्ग हेर्नु पर्दा शीशाको प्रयोग गर्नै पर्ने कानून छ ।

9:26:00 AM , ,
यौन आनन्दका लागि अनेक उपाय निकाल्छन् अचेलका युवाहरू। सेक्सटोय, नीला फिल्म, अनलाइन भिडियो
च्याटिङ अचेल उनीहरूका लागि सामान्य हुन्। रातपरेपछि फोनमा यौन उत्तेजित कुराकानी गरेर आनन्द लिने युवा जमात पनि ठूलै छ। विशेष गरी चढ्दौ वैंशका युवायुवती यस्तो फोन वार्तालापमा लठ्ठिने गर्छन्।






विज्ञका अनुसार यसरी फोन सम्पर्क मार्फत उत्तेजित कुराकानी गर्नु, आवाज निकाल्नु वा यौनका विषयमा कुरा गर्नुलाई ‘फोनसेक्स’ भनिन्छ। यस्तो फोनसेक्समा रमाउनेहरू संसारभरि नै हुन्छन्। नयाँ बानेश्वरका विकासको मोबाइलमा एकदिन नयाँ नम्बरबाट मिसकल आयो। चिनेजानेकोले गरेको पनि हुनसक्छ भन्ने मनसायले उनले ‘कलब्याक’ गरे। फोनमा अपरिचित युवतीको स्वर सुने। ती युवतीले झुक्किएर त्यो नम्बरमा मिसकल गएको बताइन् तर विकासलाई भने उनको मिठो स्वर सुनेपछि ‘फ्रेन्डसिप’ गर्न मन लाग्यो। सुरुमा कुनै प्रतिक्रिया नदिएजस्तो गरे पनि अन्ततः उनी फ्रेन्डसिप गर्न राजी भइन्। गर्दागर्दै उनीहरू फोनबाट धेरै नजिकिए।

मनका सबै भावनाहरू साटासाट हुनथाले। अचेल उनीहरूलाई राती दशबजेपछि एक-दुई घण्टा गफ नगरी निद्रै पर्दैन। फोनमा प्रायः यौन र सेक्सका कुरा बढी हुन्छन्। ‘माई डियर’, ‘कम टू माई ड्रिम’, ‘किस मी’, ‘रमाइलो गरौँ न’ यी शब्दहरू सामान्य भइसकेका छन् उनीहरूका लागि। तर, अहिलेसम्म भेटघाट गरेका छैनन्। विकासजस्तै फोन सेक्समा आनन्द लिने युवायुवती धेरै छन्। फोनमा कुराकानी गर्ने वातावरण नमिले उनीहरू एसएमएसको सहारा लिन्छन्।



पाटनका रविनलाई पनि फोनसेक्सको नशा बसेको छ। केटी साथीसँग राति पन्ध्र-बीसवटासम्म एसएमएस आदानप्रदान हुन्छन्। उनलाई प्रत्यक्ष भेटेर कुरा गर्दा भन्दा फोनबाटै सेक्सका कुरा गर्दा झन् बढी आनन्द आउने उनको प्रतिक्रिया थियो। यस्ता क्रियाकलापमा युवतीहरू पनि कहाँ कम छन् र? केटाहरूले ‘डार्लिङ् ढोका खोलिदेऊ म आउंदैछु’ भन्दा केटीले सहजै ‘खुल्लै छ छिटो आऊ …’ भनिदिन्छन्। पुरुषहरूलाई उत्तेजित पार्न महिलाहरूले विभिन्न तवरले हौस्याएका हुन्छन्। राती फोन गफमा प्रायः कस्तो लुगा लगाएर सुतेको छौ? कति पिस लगाएको छौ? कुन कलरको? आदि इत्यादि सोधपुछ चल्छ। यति मात्रै होइन, ‘कुन पोजिसनमा सुतेका छौ या कतापट्टि फर्केका छौ? मेरो लागि ठाउँ छ कि छैन?’ यस्तै यस्तै सोधेर ‘टाइम पास’ गर्न सिपालु हुन्छन् तन्नेरीहरू। प्लस टू पढ्दै गरेका चाबहिलका सञ्जयकी प्रेमिका अहिले पोखरामा नर्सिङ गर्दै छिन्।

प्रायः उनीहरू महिनामा एकपल्ट भेट्छन्। अरुबेला फोन जिन्दावाद! ‘अत्यास मेटाउन फोनबाट सबै कुरा गर्छौं’ उनले भने, ‘फोनमा यौन र सेक्सका कुरा गर्दा केही हदसम्म आनन्द आउँछ। उनी (प्रेमिका) मदेखि नजिक छिन् भन्ने भावना जागृत हुन्छ।’ राती दशबजेपछि नेपाल टेलिकमले प्रदान गरेको सस्तो फोन सेवाले तन्नेरीलाई झनै बरालिदिने काम गरेको छ। विद्यार्थी वर्गहरू यसबाट बढी प्रभावित छन्। कतिपय त रातीदेखि भोलीपल्ट बिहानसम्मै मोबाइलमा कुरा गरिरहन्छन् भन्दा पत्यार नलाग्ला। बुद्धनगर बस्ने विराटनगरका प्रविणको लभ परेको भर्खर ३ महिना भयो। स-परिवार महाराजगञ्ज बस्ने प्रेमीकासँग हप्तामा एक पटक भन्दा भेट्ने अवसर मिल्दैन। तर, उनीहरू मोबाइलमा अत्याधिक कुरा गर्छन्। कैयौं रातहरू प्रेमिकासँग गफ गरेर मात्रै बितेका छन् उनका। ‘अरु काम भेटेको बेला भइहाल्छ,’ उनले भने, ‘मन र मन मिलाउन त फोन नै काफी छ ।

10:13:00 AM ,
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।
 विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।



यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।

 एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।



आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।

 मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।

यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ । फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।

12:29:00 PM ,
काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।


 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:


जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :

सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।

अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

9:01:00 AM ,
यौन जीवनको निक्कै महत्वपूर्ण पाटो हो । खासगरी बैबाहिक जीवनमा यौन सन्तुष्टीको भूमिका महत्वपूर्ण मानिन्छ । यौनिकरुपमा सन्तुष्ट हुने जोडीहरु जीवनमा बढी खुसी र सफल हुने पछिल्ला शोधहरुले देखाएको छ ।तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ ।


के हुन् त यसका कारण?
१ ओच्छ्यानमा खाने बानीःराति ढिला र ओच्छ्यानमा बसेर खाने बानि छ भने यो बानी आजै देखि छोड्नुस् । यसले पनि यौन जीवनमा नकारात्मक भूमिका खेल्ने शोधकर्ताहरुले बताएका छन् ।
२ सँधै नशामा रहनुःयदि तपाइँ सँधै नशामा ओच्छ्यानमा जानु हुन्छ भने यसले तपाइँको यौन जीवनमा राम्रो गर्दैन । सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित शोंधमा नियमितरुपमा मदिरा वा सिगरेट जस्ता नशा लिँदा यौन जीवनमा नकारात्मक भूमिका खेल्ने उल्लेख छ । ५००० हजार मानिसमा गरिएको अध्यनमा नियमित नशा सेवन गर्ने मानिसमा उत्तेजना नहुने, शीघ्र स्खलन हुने वा चाहाना नै नहुने जस्ता समस्या देखियो ।
३ बेडरुममा टिभीःयदी तपाइँको सुत्ने कोठामा टिभी छ भने त्यसले पनि तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । सुत्नु अघि अबेर सम्म टिभी हेर्दा निद्रामा समस्या हुने र यौन प्रति चाहाना नहुने अध्यनले देखाएको छ ।
४ फोनको प्रयोगःयदि तपाइँ ओच्छ्यानमा पनि फोन साथमै राख्नु हुन्छ भने त्यो पनि तपाइँको यौन जीवनका लागि घातक हुन सक्छ । यसले सामाजिक जीवनमा राम्रो भूमिका खेले पनि निजी जीवनमा राम्रो गर्दैन । स्वस्थ यौन जीवनका लागि सुत्ने बेला फोन साथमा नराख्नुस् ।
५ राति अवेर सम्म कामःकार्यालय वा घरमा राति राति सम्म काम गर्नु हुन्छ भने तपाइँको यौन जीवन बरवाद हुँदैछ । शोधमा अवेर सम्म ओच्छ्यानमा ल्यापटप वा अन्य उपकरण चलाउने र राति सम्म काम गर्नेहरुको यौन जीवन पनि राम्रो नहुने देखिएको छ । राति अवेर सम्म काम गर्दा यौन चाहाना कम हुँदै जाने अध्यनको निष्कर्ष छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

12:34:00 AM ,
पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ । यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन ।
यौनमा असफल मानिस रुखो, रिसाहा, दुःखी, निरास, चिन्तित देखिन्छन् । उनीहरूमा मानसिक चिन्ता बढ्ने भएकाले अल्सर, दम, टाउको दुख्ने, निन्द«ा नलाग्ने, जीउ गल्ने, कमजोरी हुने, हातखुटटा पोल्ने आदि रोग लाग्न सक्छ । यस्ता व्यक्तिहरू विभिन्न असामाजिक क्रियाकलाप, लागु पदार्थ सेवन, अवैध यौनमा लाग्न सक्छन् ।
किन हुन्छ ?
–  मानसिक चिन्ता, झगडा, यौनबारे अज्ञानता, पति वा पत्नीप्रतिको वितृष्णा, थकाइ, अस्वस्थ भएमा ।
–    लामो समयसम्मको हस्तमैथुन वा अप्राकतिक मैथनका कारण मानसिक चिन्ता देखापर्न सक्छ ।
–  स्नायु प्रणालीमा समस्या
–   मधुमेह
–  महिलाको जनेन्दि«यको शल्यक्रियापछि योनीमा मासु टाँसिने आदि ।

12:13:00 PM ,
बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ ।


श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।
धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।
अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन । स्त्रीलाई चरम आनन्द भयो वा भएन भन्ने विशेष विचार पु¥याउनु पर्छ । कुनै स्त्रीलाई एक पटकभन्दा बढी चरम आनन्दको चाहना पनि हुनसक्छ । तुलनात्मक रुपमा पुरुषलाई भन्दा स्त्रीलाई चरम आनन्दमा पुग्न धेरै समय लाग्छ ।
तर स्त्रीलाई एक पल्टको सम्भोगमै चरम आनन्द प्राप्त हुनसक्छ । त्यसैले सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ ।
सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । आज मलाई खुब मज्जा भयो भन्ने शब्दले पुरुषलाई खुसी तुल्याउँछ । स्त्री पनि त्यस्तै कुरा सुन्न चाहेकी हुन्छिन् । कामुक आमा बाबुका सन्तान पनि कामुक हुन्छन् भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ । अर्को कुरा वातावरण र खानपानमा पनि यौन इच्छा ३३ प्रतिशत निर्भर गर्छ भनिन्छ । बाँकी दुई तिहाइ प्राकृतिक रूपमा प्राप्त हुन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

9:09:00 AM , ,
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले  भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।



३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

९.महिलाहरु
विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

१४.  एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।

१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् । www.nepalxpress.com

3:37:00 AM ,
हामी होटलको टेबुलमा बसेर स्थिति बुझिरहेका थियौँ। खाइलाग्दो ज्यान भएका, ३० वर्ष नकटेका एक युवा आए। उनले झोलाबाट मोबाइल निकाले र चार्ज गर्न अघि बढे। चार्ज उनी आफैँ पनि हुनु थियो। मोबाइलमा समेत रहेनछ। हातमा चुरोट सल्काएर हिँडिरहेकी युवतीले रोकिन्, ‘दाइ, हामी बन्द गर्न ला'को, चार्जमा नलगाउनुस् ।

'उक्त सेक्स सेन्टरका नियमित ग्राहक उनको आशा निराशामा बदलियो। न आफू चार्ज हुन पाए, न मोबाइल चार्ज भयो। उनी हाम्रो टेबुलतिर बढेर प्रश्न गरे, ‘किन आज चाँडै बन्द गर्न लाग्या?' हामीलाई कुनै आइडिया थिएन। १२ वर्ष जतिको एउटा केटो नजिकै भाँडा माझ्दै थियो। उसले भन्यो, ‘साहूजीलाई पुलिसले लग्या छ।' हामीले साधेखोज गर्यौँ । एक्कासि प्रहरीको भ्यान आएर यौनधन्दा चलाएको भन्दै एक युवतीसहित साहूजीलाई लिएर गएछ। ती युवाको अनुहारमा निराशा मडारिएको स्पष्टै देखिन्थ्यो। तर, उनले ठट्टा गरे, ‘यस्तो त भइरन्छ नि, के पिर हैन त सोल्टी?'

हामीले उनलाई सोध्यौँ, ‘अन्त कहीँ चिन्नुभएको छैन?' उनले केही वर्षअघि आफूले जाने गरेको क्षेत्रपाटीस्थित एउटा खाजाघर सम्झे। उनले डोर्यािए, हामी पछि–पछि लाग्यौँ। ‘सोल्टी नियमित आउने हो?' हामीले जिज्ञासा राख्यौँ। नुवाकोटका बासिन्दा उनले कहिलेकाहीँ आउने बताए। सामाखुसीतिर समेत घर भएको बताउने उनले काठमाडौँ आउँदा रमाइलो गर्न त्यस्ता सेन्टर अनिवार्य पुग्ने बताए।

बिहे गरे/नगरेको सोधियो। आफ्नो बिहेको रोचक घटना सुनाए, ‘एक दिन यस्तै रमाइलो गरिदै थियो, उसको बाले रंगे हात पक्रिए। अनि त पछि लगाएर पठाइदिए। गर्लफ्रेन्ड त हो तर बिहे गर्ने मन थिएन। रमाइलोका लागि बनाएकी।' पछि उनी खुल्दै जाँदा थाहा भयो, कल गर्ल भित्र्याउनु परेको रहेछ। कल गर्लकै कोठामा रमाइलो गर्दागर्दै उसका बा आइपुगेर बिहे गराइदिएका रहेछन्।

हामी उनको पुरानो यौन प्यास मेटाउने केन्द्रमा पुग्यौँ। उनले औँलाले महिलाको स्तनको संकेत गर्दै भने, ‘यस्तो पाइन्छ?' साहूजी फेरिएका रहेछन्। उनले त्यो इशाराबाट मःमः भन्ने बुझेछन्। भने, ‘मःमः किन नपाउनु?' ती युवा निराश मुख लिएर फर्किए र भने, ‘सोल्टी यसले त कुरै बुझेन। साहूजी फेरिएछ।'

उनको पछि लागेर उनले पहिले धाउने गरेका सेन्टर घुम्यौँ। डेढ घण्टाको त्यो ठमेल वरिपरिको घुमाइमा हातमा शून्य लाग्यो। केही सेन्टर सरेछन्। केही महँगिएछन्। उनी भन्दै थिए, ‘एक सटको आठ सय रे, यति महँगो पनि हुन्छ, सोल्टी!' अँध्यारो छिप्पिँदै थियो। हामीले उनीबाट छुट्टिने संकेत गर्यौँर। तर, उनी जाँदाजाँदै पनि उदार देखिए, ‘बसपार्क जान्छु, भेट्यो भने कल गर्छु नि। सोल्टी नम्बर दिनुहोस्।' ढिलो भइसकेको भन्दै हामी छुट्टियौँ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

9:11:00 AM ,
कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि लिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया ।

तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो।
केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’


 महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन।
तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ।

तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ।

अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ।
महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू।

तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन।

वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ।

वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन।

महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ।

8:52:00 AM ,
दिनको एउटा स्याउ खानुहोस्, डाक्टर टाढा राख्नुहोस्’ यो भनाई हामीले धेरै सुन्दै आएका हौं । तर अहिले आएर स्याउले मानिसलाई स्वास्थ मात्र होइन यसले महिलामा यौन सन्तुष्टि बढाउन पनि मद्दत गर्दछ । हालै


एक अध्ययनले महिलाले दिनहुँ स्याउ खाँदा उनीहरुको यौन क्षमतालाई स्वस्थ बनाउने र यौन सन्तुष्टि पाउन मद्दत गर्ने देखाएको छ ।स्याउमा पाइने पोलीफेनल र एन्टीअक्सिडेन्टले यौन अंगमा रगतको बहावलाई बढाउने र त्यसले महिलामा यौन क्षमता बढाउने र उत्तेजित हुन सहयोग गर्ने देखाएको छ । यस परिक्षणका लागि अध्ययनकर्ताहरुले इटाली ७३१ महिलाहरुलाई सहभागी गराएका थिए । उनीहरुको उमेर १८ देखि ४३ वर्षसम्मको थियो । यसबाट अध्ययनकर्ताहरुले दिनमा एक वा दुईवटा स्याउ खाने महिलाको यौनाङमा चिल्लोपना राम्रो हुने र समग्र यौन क्रियालकलाप राम्रो हुने देखाएको थियो । स्याउमा पाइने फ्लोरिजिनले पनि महिलाको सेक्स हर्मोनलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

8:40:00 AM ,
कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।


अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

3:33:00 AM ,
मदिराले मातिएपछि यौनको बारेमा खुल्छन् केटीहरु

एक अध्ययनका अनुसार मदिरा पिउनु स्वास्थ्यका लागि ठीक मानिँदैन । तर, परिवर्तित समयका साथसाथ महिलाहरुपनि मदिरालाई आफ्नो प्रिय साथी मान्न थालिसकेका छन्। पार्टीहरुमा मदिरा पिउनुलाई आफ्नो स्टाटसको प्रतिक मान्न थालिसकेका छन् ।


त्यसैले महिलाहरु पनि आफ्ना साथीहरुसँग जमेर मदिरापानको मजा लिने गर्दछन्। अध्ययनका अनुसार मदिरापानपछि महिलाहरु आफ्ना साथीहरुसँग यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।अध्ययनका अनुसार विवाहित महिलाहरुजब आफ्नासाथीहरुसँग डिनरमा जुट्छन् र थोरै मदिरापानको चुस्की लिएपछि आआफ्नो यौन जीवनका विषयमा विमर्श गर्न थाल्छन्।

यौन जीवनका विषयमा छलफल गर्दै महिलाहरु यौन आनन्द लिने तरिकाका विषयमा पनि कुरा गर्न पछि पर्दैनन् । जुन महिला आफ्नो यौन जीवनबाट सन्तुष्ट हुँदैनन् उनीहरु आफ्नो यौन जीवनका कमीकमजोरी आफ्ना साथीहरुसँग बाँड्छन् ।

साथै महिलाहरु यो कुरा पनि आपसमा बाँड्छन् कि उनीहरुलाई यौनमा कुन प्रकारको आनन्द आउँछ । अध्ययनकर्ताहरुका  अनुसार महिलाहरु मदिरापान गरेपछि आफ्नो यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget