यसरी गरियो पूर्वराष्ट्रपति डा रामवरण यादवको बिदाई, नयाँ घर सर्दा गाडीको ताँती


यसरी गरियो पूर्वराष्ट्रपति डा रामवरण यादवको बिदाई, नयाँ घर सर्दा गाडीको ताँती
१२ कात्तिक
काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई शीतल निवासबाट विदाइ गरिएको छ नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार सम्हालेसँगै एक कार्यक्रमको बीच यादवको बिदाइ गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, लगायत शीर्ष नेताहरुको उपसिथति थियो । समारोहपछि उनी शीतल निवासबाट बाहिरएका थिए।
उनी शीतल निवासबाट ललितपुरको बागडोलस्थित सरकारले व्यवस्था मिलाइदिएको घरमा बस्ने छन्
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget