काठमाठौ, १४ कार्तिक । काठमाडौ उपत्यकामा आजका लागि ८० हजार सिलिन्डरमा आधा ग्यास भर्न पुग्ने
ग्यास आएको छ । यो ग्यास आजदेखि उपत्यकाका बिभिन्न स्थानमा वितरण गरिने नेपाल आयल निगमले जनाएको छ र सो सामान्य अबस्थामा दैनिक खपतको तुलानामा झण्डै दोब्बर हो । उद्योगीको अनुसार दैनिक पुरा भएिको ४० हजार सिलिन्डिर खपत हुने गरेको छ । सामान्य अवस्था दैनिक ६६ बुलेट गयास खपट हुन्छ ।
संघका अनुसार शुक्रबार देखि शनिबार साझ सम्म काठमाडौमा ३२ बुलेट ग्यास आइसेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.