भारतीय चर्चित नेताले भने ‘चीनले नेपालमा तेल दिन्छ अनि मोदी जिल्ल पर्छन् ‘

काठमाडौं, १२ कात्तिक । भारतका पूर्व सूचना तथा प्रसारण मन्त्री मनिष तिवारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी लगाएर निन्दनिय काम गरेको बताएका छन् ।

तिवारीले मोदीले नेपाल र नेपालीका नाममा अमाानवीय काम गरेको भन्दै मोदी नेपाल र नेपालीका नाममा पराजीत भएको भन्दै कडा टिप्पणी गरेका छन् ।



प्रधानमन्त्री मोदीले नेपालमा चीनसँग पराजय भोगेको उनको टिप्पणी छ । तिवारीले यदि मोदीले छिटटै नै नेपालमा जारी नाकाबन्दी नखोले चीनले नेपालमा तेल दिने र मोदी हिस्स पर्ने समेत बताएका छन् ।

भारत लुधियानाका कांग्रेस नेता तिवारीले अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्ने समेत दाबी गरेका छन् । एजेन्सीको सहयोगमा
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget