डुङ्गा दुर्घटनामा एघारको मृत्यु, ४० बेपत्ता

 डुङ्गा दुर्घटनामा एघारको मृत्यु, ४० बेपत्ता
एथेन्स, १३ कात्तिक । टर्कीबाट ग्रिकतर्फ जाने क्रममा चार वटा डुङ्गामा बसेका शरणार्थीको डुङ्गा दुर्घटना हँुदा एघार जनाको मृत्यु भएको समाचार छ । साथै ती डुङ्गमा रहेका अन्य ४० जना बेपत्ता भएका ग्रिकका अधिकारीहरुले जनाएका छन् । ग्रिकको समुद्रमा सो डुङ्गा डुबेको हो ।
ग्रिकको समुद्रका तटरक्षकहरुले ११ जना व्यक्तिको शव निकालेको बताएका छन् । तीमध्ये आठ बालबालिका रहेका जनाइएको छ । ती डुङ्गाहरु बुधबार विहानदेखि बिहीबार विहानसम्म दुर्घटनामा परेका जनाइएको छ । यस वर्षमा भूमध्यसागर पारगर्ने क्रममा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । रासस÷सिन्ह्वाpurbelinews

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget