update: सपथ लिन नपाउदै राष्ट्रपति भण्डारीको पुत्ला दहन

बिहीबार आन्दोलनरत दलका कार्यकर्ताहरुले घण्टाघर चोकमा भेला भएर राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् ।
भण्डारी मधेस विरोधी भएको आरोप लगाउदै आन्दोलनकारी युवाहरुले चर्को नाराबाजी पनि गरेका थिए । ‘भण्डारी मधेस बिरोधि हुन् त्यसैले हामीले उनी राष्ट्रपति निर्वाचित भएकोमा बिरोध गर्दै पुत्ला जलाएका हौ’ एक आन्दोलनकारीले भने ।
पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपका बाबजुत पनि प्रर्दशनकारीले पुत्ला दहन गरेका थिए ।khabardabal

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget