हाम्रो आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन छ : ठाकुर

महोत्तरी, कार्तिक १३ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन रहेको दाबी गरेका छन् ।

शुक्रबार महोत्तरीको मटिहानीस्थित सीमानाकामा धर्नामा सहभागी ठाकुरले प्रदेशहरुको सीमांकनमा सहमति नभएसम्म आन्दोलन नरोकिने बताए ।

कार्तिक १५ गते हुने वार्तामा सहमति नबने आन्दोलन अझै कडा बनाइने उनो भनाइ थियो ।imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget