भारतीय नेताको टिप्पणी – मोदीले नेपालमा हारे !



१२ कात्तिक, काठमाडौं ।

भारतका पूर्व सूचना तथा प्रसारण मन्त्री मनिष तिवारीले नाकाबन्दी लगाएर भारतले नेपालमा पराजय भोगेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री मोदीले नेपालमा चीनसँग पराजय भोगेको उनको टिप्पणी छ ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

प्रधानमन्त्री मोदी अफ्रिका भ्रमणमा रहेको समयमा मोदीको इण्डिया-अफ्रिका सम्मेलनको सम्बोधन अघि मनिष तिवारीले ट्वीटरबाट मोदीलाई अफ्रिका छोडेर छिमेकतिर हेर्न आग्रह गरेका छन् ।nepaliheadline

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget