नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित

१४ कात्तिक, काठमाडौं । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् ।
सत्तारुढ गठवन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी नेता पुन बहुमतका आधारमा उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।
संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले पुन उपराष्ट्रपति निर्वाचित भएको घोषणा गरिन् ।
उपराष्ट्रपति निर्वाचितमा नेपाली कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४७ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।
मधेसी मोर्चासहितका केही दलले निर्वाचन प्रक्रियामा सहभागिता जनाएनन् । मधेसी मोर्चाले उपराष्ट्रपति चुनाव पनि बहिस्कार गरेको थियो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget