जसले पनि इन्धन आयात र बिक्री गर्न पाउने

काठमाडौं – सरकारले जुनसुकै व्यक्ति वा कम्पनीलाई मुलुकभित्र पेट्रोलियम पदार्थ आयात गर्न खुला गरेको छ । यसरी आउने इन्धनको मूल्य आयातकर्ता कम्पनी वा व्यक्तिले आफूखुसी निर्धारण गर्न पाउनेछन् । त्यस्तै, आफ्नै प्रयोजनका लागि मात्रै इन्धन ल्याउन पनि यस्तो व्यवस्थाले छुट दिएको छ ।


इन्धनको चरम अभाव पूर्ति गर्न सबै नागरिकलाई जहाँबाट भए पनि इन्धन ल्याई बिक्री गर्ने वा आफैंले प्रयोग गर्न सक्ने व्यवस्था गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । निकासी पैठारी नियन्त्रण ऐन २०१३ अनुसार यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ भन्दै आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget