Articles by "MODEL"


बडी बिल्डीङ चानचुने खेल होइन ,यसका लागि लामो त्याग र तपस्याको आवश्यकता पर्छ। त्यसमाथि पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अनि महिला प्रतियोगी र पदक। नेपाली खेलक्षेत्रका लागि यो लगभग असम्भव सरह नै हो। तर बिदेशमा उच्च अध्यनमा आएकी एक नेपाली चेलीले फिजिकल फीटनेशको अन्तर्राट्रिय स्पर्धामा दुई स्वर्ण पदक जितेर तहल्का मच्चाएकी छिन्।
खेलक्षेत्रको फरक विधाका रुपमा परिचित फिजिकल फीटनेश र बडिबिल्डीङमा नेपाली मुलकी प्रकृती श्रेष्ठले मेलवर्नमा भिन्न स्पर्धामा दुई स्वर्ण पदक जितेकी छिन्। अस्ट्रेलियाको मेलवर्नमा सन्चालित आएनबीए राइजिङ स्टार एन्ड रोक्की अफ दी इयर नामक फीटनेश प्रतिस्पर्धामा श्रेष्ठले सफलता हात पारेकी हुन।
सीड्नीमा बसोबास गर्दै आएरहेकी प्रकृतीले अर्का नेपाली नेचुरल बडिबील्डर सन्तोष श्रेष्ठको प्रशिक्षण र सहयोगमा प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।
अस्ट्रेलियाको सन्चारक्षेत्रमा पछिल्लो एक दशकदेखि कार्यरत प्रकृती श्रेष्ठले लक्ष्य लिएर अगाडि बढे सफलता हात पार्न सकीने कुरा बताइन्।
‘प्रवासमा नेपाली महिलाहरू पनि खेलक्षेत्रको माध्यमबाट अगाडि बढ्न सक्छन भन्ने कुराको यो गतिलो उदाहरण हो,’ सिड्नीका पुराना फुटबलर राजु मानन्धरले भने, ‘प्रकृतीको यो सफलतालाई नेपाली समाजले एउटा उदाहरणको रुपमा लिनुपर्छ।’

setopati

फाल्गुन २२, २०७२- कुनै फिल्म अवार्ड वितरण गर्नका लागि मञ्च उक्लिँदैमा कसैको यति धेरै चर्चा हुँदैन जति ओस्कर समारोहमा बलिउड हिरोइन प्रियंका चोपडाको भयो । बीबीसीले यसलाई एउटा ‘मोड’ का रूपमा व्याख्या गर्‍यो भने भारतीय सञ्चार माध्यमहरूले हलिउडमाथि बलिउडको प्रभावका रूपमा ।

न प्रियंकाले ओस्कर पाएकी हुन् न मनोनीत भएकी । तर, यति धेरै चर्चा किन भयो त ? ओस्कर वितरण गर्नुलाई नै हलिउडमाथि बलिउडको हमलाको रूपमा व्याख्या किन गरियो ? यसमा प्रियंकासँगै अर्की बलिउड सुन्दरी दीपिका पादुकोणलाई पनि जोडर व्याख्या गरिएको छ ।

टेलिफिल्म ‘क्वान्टिको’ बाट पिपुल्स च्वाइस अवार्ड पाएकी प्रियंका अब लगत्तै ‘बेवाच’ मा भिलेनको भूमिकामा देखिंदैछिन् । दीपिका भने भिन डिजलसँग ‘एक्सएक्सएक्स’ को नयाँ शृंखलामा व्यस्त छन् ।  बलिउडका यी दुई प्रतिस्पर्धी हिरोइनहरूको हलिउड सक्रियतालाई हलिउडको बजार विस्तार र बलिउडको प्रभाव विस्तारका रूपमा हेरिएको छ । जसरी केही वर्षअघि भटाभट भारतीय सुन्दरीहरूले विश्वसुन्दरीको ताज जित्थे, त्यसैगरी अहिले हलिउडका बिग बजेट फिल्ममा भूमिका पाउन थालेका छन् ।

यी दुवै परिघटनालाई भारतीय बजारमाथि पश्चिमको प्रभाव विस्तारको प्रयासका रूपमा हेरिएको छ ।  भारतमा हलिउड फिल्मको व्यापार पछिल्ला वर्षमा निकै बढेको छ । इरफान खानका स–साना भूमिका, भारतीय कथामाथि भारतमै निर्माण गरिएको ‘स्लमडग मिलेनियर’ ले जितेका ८ ओस्कर, एआर रहमान, गुल्जार र रसेल पुकेटीले एकैपटक पाएका ओस्कर, रहमानको ग्रामी र अनिल कपुरको टीभी शो, सबैको संयुक्त उपलब्धिका रूपमा प्रियंकाको ओस्कर मञ्च ‘आरोहण’ लाई हेरिएको छ ।

स्टिवन स्पिलवर्गको फिल्ममा देखिएका अमरिश पुरी र सन कनरीसँग देखिएका नसिरुद्धिन शाहको अभिनयले हलिउडमा बलिउडको आगमनको जुन संकेत दिन सकेको थिएन, त्यो काम प्रियंकाले गरेको मानिएको छ ।



तर, के साँच्चिकै यो बलिउडको हमला नै हो त ? आलोचकहरू त्यो मान्दैनन् । उनीहरू ठान्छन्– यो त उल्टो १ अरब भारतीयलाई अंग्रेजी फिल्म हेर्ने औपचारिक निम्तो हो । त्यस्ता हलिउड फिल्म, जहाँ भारतीय दर्शकले नै चाहेका स्वप्न सुन्दरीहरू हुनेछन् । गोराहरूको दुनियाँमा बलिउडका ‘ब्ल्याक ब्युटी’ हरूको जलवा छाउनेछ ।

अमेरिकापछिको हलिउडको दोस्रो ठूलो बजार एसिया हो । जापान, चीन र कोरिया यसमा अग्रणी छन् । अब यो लाइनमा भारत पनि थपिएको छ । भारतले हासिल गरेको आर्थिक वृद्धि र तीव्र सहरीकरणको फाइदा अहिले बलिउडलाई भइरहेको छ । एउटै फिल्मले ५ सय करोडको व्यापार गर्न थालेका छन् ।  संसारमै सबभन्दा धेरै फिल्म निर्माण गरे पनि र धेरै टिकट बिक्री भए पनि कुल कारोबारमा बलिउडभन्दा हलिउड अझै करिब ढाई–तीन गुणा ठूलो छ । हलिउड–बलिउडको अहिलेको आदान–प्रदानले एकातिर हलिउडको बजार विस्तारमा योगदान गर्नेछ भने अर्कातिर बलिउडलाई पनि ग्लोबल बनाउन मद्दत गर्नेछ ।

अहिले पश्चिममा जे–जति मात्रामा बलिउड फिल्म प्रदर्शन हुन्छन्, त्यसका मुख्य दर्शक विदेश पुगेका भारतीय नै हुने गरेका छन् । यिनले पश्चिमको मुख्य बजारमा धाक जमाउन सकेका छैनन् । तर, अब बलिउडका हिरोइनहरूले सायद, अंग्रेजी भाषाकै फिल्मबाटै त्यो काम गर्नेछन् ।

दीपिका र प्रियंका यो वर्ष बलिउडको सर्वाधिकमध्येको फिल्म ‘बाजिराव मस्तानी’ मा सँगै देखिएका थिए । हलिउडी शैलीका भव्य र रंगीन फिल्ममा विश्वास गर्ने संजयलीला भन्सालीको यो फिल्मबाट यी दुवैले बलिउडमा अवार्ड पनि पाए । आफ्नो पहिलो फिल्मबाटै हलिउडमा पनि उनीहरूले तरंग ल्याएका छन् । हेरौं यसले बलिउडलाई विश्वव्यापी बनाउँछ कि हलिउडलाई थप विस्तारित ?

हलिउडमा अश्वेत र ल्याटिन कलाकारको सहभागिता, उनीहरूलाई दिइने सम्मान तथा अवार्डहरूमा दिइने मनोनयनलाई लिएर चर्को बहस चलिरहेका बेला यी बलिउड अभिनेत्रीहरू हलिउड पुगेका छन् । यस्तोमा यो समावेशी नाराको फाइदा उनीहरूलाई पनि हुन सक्छ ।

मनोज नाइट श्यामलन मात्रै होइन, बलिउडै ‘मासुम’, ‘मिस्टर इन्डिया’ र ‘ब्यान्डिट क्विन’ जस्ता फिल्मका निर्देशक शेखर कपुरले अंग्रेजी फिल्ममा आफ्नो स्थान बनाएका थिए । केट ब्लान्चेटलाई लिएर उनले बनाएको ‘एलिजावेथ’ चर्चित फिल्म थियो । तर, पछिल्ला वर्षमा उनी पनि बलिउडतिरै फर्किएका छन् ।

हलिउडको काम गर्ने शैलीदेखि पाउने भूमिकासम्म हेर्दा एसियाली कलाकारलाई हलिउड खासै सजिलो ठाउँ मानिदैन । ज्याकी च्यानजस्ता कलाकार र आङ लीजस्ता निर्देशकहरू हलिउडमा स्थापित भएर पनि अझै ‘आउटसाइडर’ जस्ता मानिन्छन् । सन् २०१० यता ओस्करमा उत्कृष्ट निर्देशकको अवार्ड ‘शुद्ध अमेरिकी’ ले पाएका छैनन् । पछिल्ला दुई वर्ष यो अवार्ड मेक्सिकन अलेजान्द्रो गोन्जालेज (बर्डम्यान र दि रेभेनान्ट) ले पाए भने त्यसअघि मेक्सिोकै अल्फान्सो क्रुसो (ग्राभिटी) ताइवानका आङ ली (लाइफ अफ पाई), फ्रान्सका माइकल हजानभिकियस (द आर्टिस्ट) र बेलायतका टम हुपर (द किंग्स स्पिच) ले पाएका छन् । यसबाट पनि हलिउडमाथि गैरअमेरिकी मूलका कलाकार र निर्देशकको पकड प्रस्टिन्छ ।

यो विविधताको पनि भारतीय कलाकारहरूले फाइदा उठाउन सक्छन् । र, यससँगै उनीहरूको अर्को ‘प्लस प्वाइन्ट’ तिनै बलिउड दर्शक पनि हुनेछन् । त्यसको एउटा उदाहरण ओस्कर कार्यक्रममा लियानार्डोको बहुप्रतीक्षित विजयपछि दोस्रो बढी खोजी गरिएको समाचार प्रियंका चोपडाको उपस्थिति हुनुबाट पनि देखिन्छ ।


kantipur

काठमाडौं– कहिलेकाहिँ होस् नपुर्याइकन काम गरेपछि कस्तो दुख पाइन्छ भने नायिका शुभेच्छा थापाको पीडाबाट थाहा हुन्छ । कतैबाट सम्मानित भएर सुटिङ स्थलमा पुगेकी थिइन् । फोटो सुटको क्रममा आफूलाईं अर्धनग्न कसरी बनाउने सोचेर झोलामा रहेको खादा झिकेर गोप्य अंग छोपेर फोटो सुट गरेपछि उनी विवदामा तानिएकी हुन् ।

खादाको विषयमा विवादमा तानिएकी थापाले माफी मागेकी छन् । विन्दास ३ को लागि फोटो सेसनको क्रममा खादालाई यौनांग छोप्ने साधन बनाएको भन्दै चर्को आलोचना भएपछि थापाले युटूबमार्फत माफी मागेकी हुन् ।

माफी माग्दै थापाले भनिन्, ‘मलाई यति ठूलो रुप लिन्छ भनेर लागेकै थिएन । विन्दास ३ को टिमकै कन्सेप्टबाट फोटो खिचेका हौं । कुनै धर्म सम्प्रादाय वा समुदायमाथि आँच आउने हेतुले यस्तो गरेको होइन ।’


भविष्यमा यस्तो गल्ती नहुने समेत उनले बताएकी छन् । नौलोपन देखाउन खोज्दा यस्तो समस्या भएको र यस्तो प्रतिक्रिया आउँछ भनेर आफूहरुले परिकल्पना समेत नगरेको उनले बताइन् ।

खादाको दुरुपयोगको बारेमा वौद्ध सम्प्रादयले कडा आलोचना गरेका छन् । सार्वजनिक माफी र प्रचलीत कानून वमोजिम कार्वाही हुनुपर्ने वौद्धमार्गीको माग छ ।


छातिबाट स्तन फुत्तै बाहिर आउँछ कि जस्तो जालीदार हरियो पोशाकमा बस्तीपुर आई पुगेकी लोक क्षेत्रकी ग्ल्यामर गायीका ज्योती थापा मगरले दर्शकलाई ‘लो एङगल नगर्न’ आग्रह गरेकी छिन् ।
हरियो वानपिस पहिरनमा आएकी ज्योती आतिथ्यताका लागि मञ्चमा आउँदा निकै असजिलो गरी बसेकी थिइन् । ‘सेक्सी गर्ल’ भन्न रुचाउँने ज्योतीले साउन लागेझै हरियो पहिरन पहिरेकी थिइन् । तिघ्रा सम्म पनि नढाकिने पोशाकमा बसामाडी आएकी ज्योतीले सागितीक कोसेली प्रस्तुतीका लागि मञ्चमा पुगेसँगै लो एङगन नगर्न आग्रह गरेकी थिइन् । हरियो वान पिसले ढाकेको अंगमा उनले लगाएको भित्री बस्त्र समेत देखिएको थियो । उनले लगाएको ‘ब्रा’ लाई धकेल्दै स्तनका केही भाग उम्कन खोज्दै गरेको थियो ।
युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा भएको केशबलाल श्रेष्ठ स्मृती राष्ट्रिय पुरुष तथा मैत्रीपुर्ण महिला भलिबल प्रतियोगितामा आएकी ज्योतीले पिरतीमा दम छ, जाली रुमाल मायालाई बैना भो, उहि मुलाको सिन्की लगायतका सागितीक कोशेली प्रस्तुत गरेकी थिइन् ।nepalese

१२ कात्तिक २०७२
काठमाडौं : सेल्फी लिनु नौलो कुरा होइन तर कसैले राष्ट्रप्रमुखसँग सेल्फी खिचे भने? त्यो पनि शपथ समारोहमै? आज शितलनिवासमा राष्ट्रपतिको शपथग्रहण कार्यक्रममा आएका एक अतिथिले राष्ट्रपति विद्या भण्डारीसँग सेल्फी लिन भ्याए।

राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिइसकेपछि परिचयात्मक कार्यक्रम भयो। कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न कुटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, सांसदहरु लगायत सयौँ सर्वसाधारणको भीडभाड थियो।

उनीहरु राष्ट्रपतिलाई भेट्न लाइनमा बसेका थिए। राष्ट्रपतिसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि थिए। प्रधानमन्त्रीको बायाँतर्फ सभामुख ओनसरी घर्ती थिइन्। लाइनमा बसेकाहरु आफ्नो पालो आएपछि राष्ट्रपतिलाई अभिवादन गर्थे, बधाइ दिन्थे, कोही खादा, फूल वा माला लगाइदिन्थे। ​

कुटनीतिज्ञहरु राष्ट्रपतिलाई भेट्न पालो पर्खिरहेका थिए। यस्तैमा लाइनमा रहेका एक व्यक्तिको ध्यान राष्ट्रपतिलाई भेट्न/कुरा गर्न भन्दा पनि आफैले बोकेको मोबाइलमा थियो।

भारतीय राजदूत रणजीत रायपछाडि तीनजना कुटनीतिज्ञले राष्ट्रपतिलाई भेट्छन्। त्यसपछिको क्रममा रहेका यी व्यक्तिको ध्यान राष्ट्रपतिमा होइन, आफ्नो मोबाइलमा छ। भिडियोमा उनले सुरुदेखि नै हातमा मोबाइल बोकिरहेको देखिन्छ। उनी मोबाइलबाट फोटो (वा भिडियो) खिच्नमै तल्लीन छन्। उनले प्रधानमन्त्री ओलीको पनि फोटो खिचेका छन्। pahilopost

इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् ।

पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् ।



बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरुभेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् ।

दशैं को प्रोग्राममा सेक्सी ज्योति मगर को सन्सनीपूर्ण हट प्रस्तुतीले स्टेजनै हल्लाउने सम्म हल्लायो.... हेर्नुहोस उनको नयाँ भिडियो!!!

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन माहिर मानिने मोडल तिर्सन बुढाथोकी पछिल्लो समयमा चलचित्र सगैं केहि म्युजिक भिडियोको छायांकनमा व्यस्त छिन् । बलिउडकी पुनम पाण्डे समेत भनेर कहलिएकी तिर्सना बेला बखतमा आफ्नै नग्न फोटोसुट गरेर पनि विवादमा आइरहेकी हुन्छिन् । उनैं तिर्सना बुढाथोकीसँग गर्नु भएको कुराकानी –

१.तिर्सना बुढाथोकीलाई बलिउडकी पुनम पाण्डे भनिन्छ नी ? 
 म पुनम पाण्डे होइन,म तिर्सना बुढाथोकी हुँ । मलाई पुनम पाण्डे भनेर दिएको नाम पत्रकार मित्रहरुले र मेरा फ्यानहरुले हो । मलाई बलिउडकी पुनम पाण्डे भनेर अर्थात पुनम पाण्डेसँग तुलना गरेर म चिनिन पाउदाँ निकै खुसी छु ।

२.बेला बेलामा नग्न फोटोसुट गरेर बिबादमा आइरहनु हुन्छ,मोडल भएर त्यस्तो गर्न मिल्छ ? 
बेला बेलामा नग्न फोटोसुट गरेर बिबादमा आउन कसलाई पो मन हुन्छ र । त्यस्ता फोटो सुट गर्ने र त्यस्ता हर्कतहरु मोडलहरुले नै त गर्ने हो ? चर्चामा आउन र नाम कमाउन नग्न फोटो सुट गर्ने मोडलहरु मध्य म पनि पर्छु ।

३.तिर्सनालाई सेक्सी गर्ल भनिन्छ नी ? हो र ? 
मलाई खुसी लाग्यो । मलाई अरुले सेक्सी गर्ल भन्दा निकैनै खुसी हुने गर्छु । संसारमा दुई थरीका अथवा दुई किसिमका यूवतीहरु हुन्छन् एउटा व्यूटिफुल गर्ल र अर्को सेक्सी गर्ल र मलाई सेक्सी गर्ल मनपर्छ । म सेक्सी गर्ल पनि हुँ । मलाई सेक्सी गर्ल जति भनेपनि पचाउन सक्छु र मलाई अझ भनुन जस्तो लाग्छ ।

3४.अहिलेसम्म तपाईले केहि म्युजिक भिडियो र केहि चलचित्रमा पनि अभिनय गर्नु भएको छ । तपाईलाई कस्तो चलचित्रबाट अफर आयो भने अंग प्रदर्शन गर्न तयार हुनुहुन्छ ?
 सबैले बसेर हेर्न मिल्ने खाल्को फिल्महरु हुनुपर्छ र दर्शकहरुले चलचित्र रुचाउने खाल्को हुनुपर्छ यदि त्यस्तो चलचित्रबाट अफर आयो भने अंग प्रदर्शन मात्र होइन बेड सिन दिन पनि तयार छु । म अंग प्रदर्शन र आइटम डान्सका लागी चलचित्र खेल्दिन चलचित्रको सबै पक्ष बलियो हुनुपर्छ र कथाले मागे जस्तो पनि दिन तयार छु ।

५.तिर्सनालाई बेला बेलामा बिबादमा आउन मन पर्छ हो ? 
बिबादमा आउन कसलाई पो मन पर्छ होला र । म आफैं चाहेर बिबादमा आउने गरेको छैन मलाई विवादमा ल्याउनेहरु अरुहरु नै छन् । मलाई ब्लाकमेलिङ्ग गरेर विवादमा ल्याइने काम गरिन्छ । तर म आफैंले चाहेर भने होइन ।

६.शरिरलाई तन्दुरुस्त राख्न सेक्स आबश्यक छ भन्नु हुन्छ,तपाईको शरिरलाई तन्दुरुस्त राख्न सेक्सनै आबश्यक हो ? 
हो मेरो शरिरलाई तन्दुरुस्त राख्न सेक्स नै आबश्यक छ र सेक्सले नै शरिरलाई तन्दुरुस्त राख्छ । सेक्स एउटा शरिरलाई मात्र नभएर हरेक मानसिकता,शाररिक दुबैलाई अति आबश्यक छ । सेक्सले माइन फ्रेस बनाउने काम गर्छ ।

७.अबको १० बर्षपछि तिर्सना बुढाथोकीलाई कस्तो अबस्थामा देखिन्छ ? 
अबको १० बर्षपछि त म बुढी भइसक्छु । सायद अबको १० बर्षपछि विश्वकै चर्चित व्यक्ति बन्छु र यहि मोडलिङ्ग क्षेत्रमै हुन्छु ।
>स्रोत/राष्ट्रिय खबरबाट

1:04:00 AM ,
फाल्गुण १०,




नायिका श्वेता खड्का स्विर्गीय पति श्री को संम्झनामा डाको छोडेर रोएकी छन् ।



श्री को अन्तिम चलचित्र कोहिनूरको प्रदर्शनका लागि मलेसिया पुगेकी नायिका


 खड्का मलेसियामा आयोजित एक कार्यक्रममा श्रीलाई सम्झदै रोएकी हुन ।  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

4:49:00 AM ,
पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य नदेखेर मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् कतिपयले । तर यतिबेला मोडलिङ् क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र २/३ महिना विताएकी छिन् । यति छोटो समयमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने नैना भविष्यमा राम्रो कलाकार बन्ने सोंचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले २/३ महिनाको अवधिमा एउटा म्युजिक भिडियोमा काम गरेकी छिन् । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वरवद्ध गीत ‘तिमीबाट टाढा हुँदा…’ बोलको गीतमा नैनाले अभिनय गरेकी हुन् ।
उनै मोडल नैनाश्री रानासँग विजनेससंसार डटकमका मनिष दाहालले गरेको कुराकानी :

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडयोहरुमा नै ब्यस्त छु । अरु गीतहरुको म्युजिक भिडियो गरिरहेको छ ।

कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?
यस क्षेत्रमा प्रवेश गरेको त्यही दुई/तीन महिना भयो ।

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
मेरो पहिलो म्युजिक भिडियो नै ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो ।

के चढ्नु हुन्छ, स्कुटी वा सार्वजनिक गाडी ?
म सार्वजनिक गाडीमा नै हिड्छु ।

अहिले अन्तरवार्ता लिइरहेको अवस्थामा तपाईसँग कति हजार सम्मको गरगहना र लुगा छ ?
अहिले त मैले धेरै बोकेको छैन् । तपाई नै अनुमान लगाउनु न ।

तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् ?
तीन/चार हजार जति ।

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा कुन हुन्छ ?
वान पिस र साडी ।

तपाईलाई सबैभन्दा सेक्सी लाग्ने आफ्नै अंग ?
सबैले भन्नु हुन्छ, मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो वे्रस नै राम्रो लाग्छ ।

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
धेरैले अभिनय राम्रो गरे हुन्थ्यो भन्ने सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।

तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्ममा खेलाइदिन्छु मसँग सेक्स गर्नुपर्छ भनेर प्रस्ताव राखे की राखेनन् ?
धेरैले राखे, नाम चाँही भन्न चाहन्न । तर म अभिनय सेक्समा साट्ने केटी होइन् ।

सेक्स के हो त ?
एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।

तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ?
हेरेको छु । धेरै पहिला एक जना साथीले देखाएको थियो ।

अहिले हेर्ने गर्नुहुन्छ कि हुन्न ?
अहँ.. हेर्दिन ।

तपाईलाई कसैले म यतिसम्म पैसा दिन्छु मसँग सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नुहुन्छ ?
म अस्वीकार गर्छु । मैले पैसाका लागि सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छे सँग मात्र गर्छन् ।

नेपाली कुनै सेलिव्रेटीले सेक्सको प्रस्ताव राखे भने तपाई तयार हुनुहुन्छ ?
मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।

नेपाली नायक मध्ये सेक्सी लाग्ने नायक ?
जीवन लुईटेल ।

अन्ततः तपाईलाई अबको १० वर्षपछि कहाँ देख्न पाइने छ ?
एउटा राम्रो कलाकार भएको देख्न पाउँनु हुन्छ ।

केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ?
म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:54:00 PM ,
दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा  तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश  गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको  अवस्थासम्म आइपुगेको हो । अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको  छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको  संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक  हुन्— मोडल स्मिता थापा ।


साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको  जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा  पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई  पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।
स्मिताले पहिलो पटक साप्ताहिकमार्फत आफ्ना केही व्यक्तिगत रहस्य सार्वजनिक गरेकी छिन् । आफ्नो ‘ब्रेस्ट’ ठूलो भएकै कारण धेरै पुरुष आफूप्रति आकषिर्त  भएको उनको अनुमान छ । थापा जंगली जनावरजस्तै आक्रामक पुरुष मन पर्ने कुरा पनि निर्धक्क बताउँछिन् । करिब एक दशक लामो आफ्नो यौनजीवनमा सबै  किसिमको आसनको अनुभव गरेको उनले बताइन् । लामो अनुभवपछि उनको निष्कर्ष छ- ‘यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।’ नक्सालस्थित बाबर्ची  रेस्टुराँमा चम्किलो गाडीमा अन्तर्वार्ता दिन आएकी स्मिताले हि्वस्कीको पेग लिनुअघि नै खुला रूपमा आफ्नो विचार व्यक्त गर्न थालेकी थिइन् । हि्वस्कीको पेग  बढ्दै जाँदा उनी अझ खुल्दै गइन् ।

भनिन्छ, कतिपय पुरुष महिलालाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरुषहरू मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरूलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि  सकिन्छ ।
कति पुरुषसँग संगत गर्नुभयो ?
मैले १६ वर्षको उमेरदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? -लामो हाँसो) ।
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रीम ब्वाइ नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखें । कहिलेकाहीँ सम्बन्ध राख्दै जाँदा त्यो मायामा पनि परिणत भयो । मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी  जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने  कुरा जब मैले थाहा पाएँ त्यसयता मैले पनि पुरुषसँग ‘युज एन्ड थ्रो’ कै व्यवहार गर्न थालेकी छु ।
तपाईंको विचारमा पुरुष स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौं ? पुरुष नै स्वार्थी हुन्छन् । महिलाहरू मायामा पग्लिन्छन्, तर पुरुष पग्लिएको मैले पाइन् । म कुनै पुरुषको  मायामा पर्दा उसले मसँग विवाह गरेन । मायामा पग्लिने भए त हाम्रो विवाह भैहाल्थ्यो नि ।
विवाह गर्ने अनुकूल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरुषहरू विवाहअघि म जस्तै हट एन्ड सेक्सी गर्लप|mेन्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, मोजमस्ती गर्‍यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर  सम्हाल्ने, सीधा-साधा युवती चाहिन्छ । विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ? त्यही भएर मैले स्वार्थी भनेकी  हुँ ।
किनभने तपाईंहरू जस्ता युवतीलाई उनीहरूले खर्च गरेका हुन्छन्, स्वार्थकै लागि संगत गरेका हुन्छन्, होइन र ?
म कल गर्ल होइन । बरु मेरै पैसाबाट उनीहरूले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरूका लागि त्यसरी पैसा लिनु  बाध्यता पनि होला, तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउँछ । हाम्रो समाजको धारणा नै  गलत छ ।
तपाईं गाडी चढ्नुहुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, कुनै काम नगरी यति ठूलो खर्च गर्ने, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो नि, हो इन र ?
म मेरो व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्नँ । यद्यपि यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बी टेक गरेकी  शिक्षित एवं सक्षम युवती हुँ ।
तपाईंको जीवनको उद्देश्य के हो ?
राम्रो मोडल बन्ने । खुसी साथ जीवन बिताउने । दुई-चारवटा एड गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मोडलिङमा रुचि बढ्दै गएको छ । बाँकी जीवन  आफूले चाहे जस्तो गरी बिताउने । विशेषगरी नयाँ-नयाँ पुरुषसँग संगत गर्ने ।
सबैभन्दा पहिले पुरुषको संगत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?
म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्थें र एक्टिङ गर्थें, तर १६ वर्षदेखि नै पुरुषको संगत पनि गर्न थाले ।
पहिलोपल्ट संगत गरेको पुरुषको सम्झना छ ?
छ, मैले डान्समै उसलाई भेटेकी हुँ । उ २७ वर्ष जतिको थियो । उसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।
त्यति सानो उमेरमा कसरी यस्तो कुरा थाहा पाउनुभयो ?
त्यो आफैं थाहा पाउने कुरा हो । सेक्स त नेचुरल कुरा हो नि, होइन र ? फेरि ऊ निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्त्व सिकाएको हो ।
त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ । किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । यद्यपि उसलाई सन्तुष्टि दिने क्रममा मलाई जुन आनन्द आउँथ्यो, त्यसबाट म सन्तुष्ट थिएँ ।
दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?
सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । उसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
तपाईंलाई पाको पुरुष नै मनपर्नुको कारण ?
किनभने उनीहरू अनुभवी हुन्छन् ।
अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरूले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।
अहिलेसम्म मैले गलत गरें भन्ने पश्चाताप छैन ?
एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मनपर्‍यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मेरा बारेमा के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।
तर त्यो बानी परिवर्तन भएन ?
भएन, ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न थाल्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागें । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्र थियो, परिवार बिगार्ने थिएन ।
कति समयमा तपाईं केटा फेर्नुहुन्छ ?
यति समय भन्ने छैन, तर एउटा पुरुषसँग संगत गर्दा अरू पुरुषसँग उठबस गर्दिन । मलाई मनै लाग्दैन । आफ्नो ब्वाइप|mेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।
यौनसम्बन्धमा माया प्रेमको भूमिका हुनुपर्छ कि पर्दैन ?
प्रेम र सेक्स फरक कुरा हुन् । यद्यपि सेक्समा पे्रम भयो भने त्यो सुनौलो हुँदो रहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा सेक्सको त्यही महत्त्व छ ।
यति लामो यौनजीवनमा कतिपटक सुनमा सुगन्ध महसुस गर्नुभयो ?
एकपटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन मैले उसँग संगत गरेकी थिएँ, तर एक वर्ष नबित्दै उसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र मैले तीन वर्ष संगत गरें । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ, तर के गर्नु उसले मसँग विवाह गर्न मानेन ।
उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । संगत गर्दाचाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यसबेला खुब रोएकी थिएँ ।
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भैहाल्यो नि ?
उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरुषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझें । अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको छ ।
सधैंभरि यस्तो जीवन कसरी चल्छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले दुइटी धर्मपुत्री पाल्दैछु । एक करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।
विवाह नगरेपछि आफ्ना सन्तान हुँदैनन्, यसले एउटा महिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ । source:just for u  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

8:14:00 PM ,

मुम्बई । टिभी स्टार गुरमीत चौधरी र सपना पब्बीले ‘खामोशिया’ मा मुख्य भुमिका निर्वाह गरेका छन् । यी दुई कलाकारको साथमा अली फजल पनि छन् । शुक्रवारदेखि रिलिज भएको यो फिल्म यसकारण पनि चर्चामा छ कि तीनै कलाकार भट्ट क्याम्पका पछिल्ला उत्पादन भनेर चिनिन्छन् ।
भट्ट क्याम्पवाट बलिउड प्रवेश गरेका हिरोइनहरु सफल भएको मानिन्छ । विपाशा बसु, कंगना राणावत, मल्लिका शेरावत, सन्नी लियोनी, इशा गुप्ता लगायतका हिरोईनको खाता भट्ट क्याम्पवाटै खुलेको हो ।
बलिउडमा सबैभन्दा धेरै नयाँ कलाकारलाई स्थान दिने ब्यानरका रुपमा चिनिन्छ भट्ट ब्यानर । हरेक हिरोइनलाई बोल्ड रुपमा प्रस्तुत गरिदिने भट्ट क्याम्प आफ्नो ब्यानरमा काम गर्ने हिरोईनलाई सेक्सीको उपाधि सजिलै दिलाइदिन्छ ।  बलिउडका केही हिरोइनहरु छन् जसको चर्चा केबल भट्ट क्याम्पकै कारण भएको छ । हेरौं ति हिरोईन को-को हुन् ?

सपना पब्बी
सपनालाई दर्शकले कसरी लिन्छन् हेर्न बाँकी नै छ । तर, उनी प्रतिभाशाली मोडल हुन् । बेलायतमा मोडलिङ गरेकी सपनाले ग्यालेक्सी चकलेट, पेप्सी र फेयर एण्ड लभ्लीमा मोडलिङ गरेकी छिन् ।

सन्नी लियोनी
इण्डो क्यानेडियन अमेरिकन एक्ट्रेस सन्नी लियोनीलाई सन् २०१२ मा भट्ट क्याम्पले बलिउडमा डेब्यु गराएको थियो । फिल्म ‘जिस्म-२’ ले आंशिक सफलता पायो । पोर्न स्टार छबी भएकै कारण केही संघसंस्थाले विरोध नगरेका होइनन् ।
भारत आए लगत्तै ‘बिगबोस’मा देखिएकी सन्नीलाई निर्देशक महेश भट्टले बिगबोसको घरमै गएर अभिनयको लागि प्रस्ताव राखेका थिए ।
कंगना राणावत

बलिउडकी क्वीन भनिने कंगना राणावत पनि भट्ट क्याम्पवाट आफ्नो करिअर बनेको स्वीकार्छिन् । सन् २००६ मा बनेको फिल्म ‘ग्याङगस्टार’ उनको पहिलो भट्ट क्याम्पको फिल्म थियो । सन् २००४ मा कंगनाले हिन्दी फिल्म ‘आइ लभ यु बोस’ मा काम गरेकी थिइन् । उनको पहिलो फिल्म पनि त्यहि नै थियो ।
त्यसको दुई वर्षपछि भट्ट क्याम्पको फिल्म खेलेकी कंगनाले अडिसन् दिएर मौका पाएकी हुन् । ग्याङगस्टारमा भएकी पात्रको तुलनामा कंगनाको अनुहार कलिलो भएको भन्दै निर्देशकले चित्रांग सिंहलाई अनुबन्ध गरेका थिए । पछि चित्रांगले समय दिन नसकेपछि कंगना अनुबन्ध भएकी थिइन् ।

विपाशा बसु

बिपाशा बसुले सन् २००१ वाट फिल्मी करिअर सुरु गरेकी थिईन् । सन् २००१ मा बनेको ‘अजनबी’ उनको पहिलो फिल्म थियो । तर, त्यसको एक वर्षपछि बनेको ‘राज’ ब्यबसायिक रुपमा सफल भयो ।  यही फिल्मवाट उनी बोल्ड एक्ट्रेसको रुपमा स्थापित भईन् । त्यसपछि पनि उनले भट्ट क्याम्पकै जिस्म, ऐतबार, राज-३ लगायतका फिल्ममा काम गरिन् ।
मल्लिका शेरावत
अहिले पनि किसिङ क्वीन भनेर चिनिन्छिन् मल्लिका शेरावत । भनिन्छ यदि भट्ट क्याम्पको साथ पाएकी थिईनन् भने मल्लिका यति धेरै चर्चित हुने थिईनन् ।
सन् २००३ मा बनेको ‘ख्वाहिस’मा दर्जन बढी चुम्बनका दृष्यमा अभिनय गरेपछि मल्लिकाको चर्चा एक एक बढ्यो । तर ‘मर्डर’ मा काम गरेपछि बोल्ड अभिनेत्रीको रुपमा स्थापित भईन् ।

इशा गुप्ता
भट्ट क्याक्पकै फिल्म ‘जन्नत-२’ वाट करिअर सुरु गरेेकी थिईन् ईशा गुप्ताले । इमरान हासमीको साथमा इशाले दिएको चुम्बनको दृष्यले निकै चर्चा भएको थियो फिल्म प्रदर्शन ताक । त्यसपछि पनि उनले राज-३, चक्रब्युह, गोरी तेरे प्यार लगायतका फिल्ममा काम गरेकी छिन् ।  मोलडलिङमा सक्रिय सोनल चौहान र उदिता गोश्वामी पनि भट्ट क्याम्पकै ब्यानरवाट स्थापित भएका हुन् ।

7:02:00 AM ,
पुरुषलाई टिशु पेपर जस्तै प्रयोग गरेर फाल्दिन्छु -सोना

नामी तमिल अभिनेत्री सोना हेडन केहि दिन पहिले पुरुषका विषयमा एक विवादास्पद बयान दिनाले चर्चामा छिन् । अभिनेत्री सोनाले पुरुषलाई टिशु पेपर दिसा पुछ्ने कागजको रुपमा बताएपछि उनी बिबादमा तानिएकी हुन् । सोनाले एक तमिल पत्रिका आनन्द विकटनमा दिएको अन्तरवार्तामा भनेकी छिन् मैले संभोगका लागि पुरुषलाई एक टिशु पेपर जस्तै प्रयोग गर्छु र संभोग पछि प्mयाँकी दिन्छु ।


 
३३ बर्षिया आइटम डान्सर सोनाले भारतीय संस्कृतिको बिरोध गर्दै केपनि भनिन भने मेरो बिबाहमा विश्वास गर्दिन । पुरुषका साथ संगै बस्नु सबभन्दा ठुलो मुर्खता हो । सोनाले दिएको यस अन्तर्वातापछि पुरुषहरुको हितमा काम गर्ने एक संस्थाले मंगलबार न्यायालयको ढोका घच्घचाउदै सोनाले माफी माग्नु पर्ने माग गरेको थियो । चेन्नैको एशोसिएसन फर प्रोटेक्सन अफ म्यान नामक संस्थाले पुरुषको भावनामा ठेस पुराउने सोनाको अभिव्यक्ति प्रति माफ माग्न भनेको हो ।

यस संस्थाले न्यायालयसंग सोनाको निवास अगाडी प्रदर्शन गर्नपनि अन’मति मागेको छ । बेलौरका जिल्ला न्यायाधीशले बिहिबार सोनाको बिरुद्ध एक आदेश जारी गरेको छ । सोनाले आफनो बयानले बबाल उत्पन्न गराएको देखेपछि अन्तर्वार्ता दिएको कुरालाई अस्वीकार गरेकी छिन् । यसपछि पनि आइटम गर्ल सोनाको मुस्किल कम भएको देखिदैन । एजेन्सी ।source:taja khabar  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

10:24:00 PM ,
पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिडनै लागेको छ । यहि भिडमा समाबेश मध्यको एक हुन् झापाकी स्थायी बासिन्दा सुजना ढकाल । चलचित्र नायीकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रबेस गरेकी ढकालाले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।

अहिले सम्म लगभग दुइ दर्जन हाराहारीको भिडीयो अभिनय गरेकी ढकालको चहाना भने चलचित्र अभिनयमा रमाउनै  रहेको छ । कारण सोध्न नपाउदै जवाफ फर्काइन् यस क्षेत्रमा नाम दाम र इज्जत सबैछ । बिबाह अगाडीको सेक्सलाई समाजले त्यति राम्रो दृष्टीले नहेर्ने भए पनि सेक्सको मावलमा अली फरासिली देखिएकी ढकाल सेक्सलाई प्रकृतीको देन मान्दछिन् । १७ बर्षमा पहिलो पटक प्रेमीसंग सेक्स अनुभब लिएकी ढकालले रमाइलोका लागी पटक पटक सेक्स गर्ने गरेको सुनाइन् । यीनै मोडल ढकालसंग गरिएको कुराकानी ।

अचेल समय कसरी बिताउदै हुनुहुन्छ ?
त्योस्तो खासै केही छैन ।

कती भयो कलाकारीतामा होमीएको ?
लगभग दुई बर्ष भयो ।

म्युजिक भिडीयो अभिनय मात्रैकी चलचित्रको पनि अनुभब छ ?
भिडीयो त धेरै गरे । चलचीत्रमा अभिनयको अनुभब छैन ।अब चलचित्र अभिनय गर्ने सोचमा छु ।

4  तपाइलाई कला क्षेत्रमा आउन सबै भन्दा धेरै कसको साथ छ ?
परीवारको प्रेरणा र हौसलाले म यो क्षेत्रमा प्रबेश गरेकी हु ।

5  यो क्षेत्रमा आउने चहाना कसरी जाग्यो ?
यो क्षेत्रमा नाम र दाम दुबै कमाइने भएकोले यस प्रति मेरो मोह पलाएको हो ।

कुन निर्मातासंग काम गर्ने चाहाना ?
छबिराज ओझा

कस्तो कलाकार बन्ने सोचाइ मनमा छ ?
सफल तथा चर्चीत कलाकार ।

तपाईको बिचारमा सेक्सको परीभाषा ?
प्रकृतीको देन हो । जुन सफल जिवनका लागी अनिर्बाय छ ।

सेक्स किन गरीन्छ ?
सम्बन्धलाई लामो समयसम्म लैजान सेक्स गरीन्छ ।

सेक्सको अनुभब छ कि छैन ?
छ ,किन नहुनु नी

कतीको छ ?
सेक्स रमाईलोका लागी गर्ने गरीन्छ । तर यो कतीपटक गरियो भनेर गन्ती गरिन ।

को संग पहिलो सेक्स ?
अरुको संग हुनु नी प्रेमीसंग ।

बिवाह गर्ने उमेर त भएन र ?
भाको छैन ।

प्रेमीको नाम भन्न मिल्छ ?
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु )थाहा पाएपछी मलाई त मार्छ्र ।

कुन क्षेत्रमा काम  हो ?
यहि चलचित्र क्षेत्रमा नै हुनुहुन्छ्र ।

तपाईचाहि फिल्ममा अंगप्रदर्शन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?
कथाले मागेपछि गर्नैपर्छ ।सक्छु,

चलचित्र क्षेत्रमा के काम गर्नुहुन्छ ?
सफल निर्माता हुनुहुन्छ ।

उहासंग पहिलो भेट कहा भयो ?
फेसबुक मार्फत हामी एक अर्काको नजिक भयौ ।

फेसबुकमा साथी बनेको कती समय पछि प्रत्यक्ष भेट भयो ?
तीन महीना पछी ।

तपाईको प्रेमीसंगको सेक्स सम्बन्ध कहा कहा हुन्छ ?
उहाकै घरमा ।

बिबाहीत हुनुहुन्छ की अबिभाही त ?
बिबाहीत हुनुहुन्थो तर अहीले डिभोस भईसक्यो ?

हस कुराकानी गरिदिनुभयो धन्यवाद ।
source:hasomaaz  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:31:00 AM ,
काठमाडौँ । चर्चा सबैका लागी प्रियतम शब्द हो । तर केवल चर्चा कमाउनका लागी आवश्यकता भन्दा बढी गरिने हर्कतले भविष्य कति सुनिश्चित बन्ला रु यो सबैको प्रश्न भएपनि प्रसंग हो मोडल सुजना ढकालको । मोडल ढकाल गत साता एक अनलाइनका लागी टपलेस बन्दै गएपछि उनले वक्षस्थलको छोपीनुपर्ने भाग नै नछोपी फोटोसुट गर्न पछि हटिनन् । आफ्नो अगाडी पछाडीको सबै बाटो बिर्सेर संवेदनशिल अंग पुरै देखिने गरी तस्बिर खिचाएपछि उनको चर्चा र विबाद एकै पटक चुलीएको छ । एक दर्जन बढी तस्बिर खिचाएकी मोडलले एउटा तस्बिरमा स्तनको पुरै भाग देखाएकी छिन् ।

कलाकारले आफ्नो कला देखाउने स्थान थुप्रै हुँदाहुँदै यसरी नागींएर आफ्ना संवेदनशिल अंग देखाएको खण्डमा सबैको आँखा पर्छ भन्ने सोचाई पछिल्लो समय नेपालमा पनि बढ्दै गएको पाइन्छ । जहाँ मोडल ढकाल एक प्रतिनिधी पात्र मात्रै हुन् ।
केही भिडियोमा मात्र अभिनय गरेकी मोडल ढकालको करिअर सिनेमा नगरीमा अगाडि बढ्न सकेको छैन । सुजनाले आफुले सक्दो दृश्य दिए पछि उनको बजारमा माग कस्तो हुन्छ त्यो समयले देखाउनेछ ।


जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो किर्तिमान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन ।
उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् ।
उनका दुबै वक्षस्थलमा १०-१० लिटर सलाइन भरिएको छ र तौल २०-२० पाउण्ड अर्थात् नौ-नौ किलो भन्दा बढि छ । उनको वक्षस्थलको समग्र तौल अर्थात् १८ किलो भनेको एउटा सानो बालकको जत्रै हो । अर्थात् कुकुरको छाउरो, कारको टायर वा चारवटा ठूला रेन्बो ट्राउट माछाको जत्तिकै तौल उनको वक्षस्थलको हुन आउँछ ।
यति भिमकाय वक्षस्थलका लागि कत्रो ब्रा ठिक्क होला ?
उनका लागि ३२ जेड आकारको ब्रा चाहिन्छ ।
यी भिमकाय वक्षस्थलवाला युवती टि्वटरमा निकै चर्चित छिन् । उनको टि्वटर अकाउण्ट Beshine उनका १ लाख २० हजार भन्दा बढि फलोअर छन् । उनले नियमित रुपमा आफ्नो टि्वटर अकाउण्ट अपडेट पनि गर्ने गर्छिन् । गएको नोभेम्बरमा उनले आफ्नो टि्वटर अकाउण्टमा आफुले जुम्बा सेसनमा तिनवटा ब्रा लगाए पनि आफ्नो वक्षस्थलको तौल तथा हल्लाइका कारण तिनवटै च्यातिएको कुरा उल्लेख गरेकी थिइन् ।

1:16:00 AM ,
एजेन्सी । हलिउड अभिनेत्री तथा मोडल तारा रीडलाई एक पोर्न फिल्ममा काम गर्नका लागि करिब १० करोडको प्रस्ताव आएको छ । तारालाई यो अफर एक साइडले गरेको हो ।
उनले नयाँ वर्षमा केही नांगा तस्वीर इस्टाग्राममा अपलोड गरेकी थिइन् । उनको नांगा तस्वीर हेरेर पोर्न साइट चलाउने मानिस यसी प्रभावित भएकी उनलाई तत्काल पोर्न फिल्मका लागि यतिको रकम अफर गरेका हुन् ।
३९ वर्षीय ताराले भने यसमा कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले चर्चित म्यागाजिन प्लेब्वाईमा कभरफोटोका लागि नांगो फोटोसुट गरेकी थिइन्

1:24:00 AM ,
हलिउड अभिनेत्री तारा रीडको इन्स्टाग्राममा बोल्ड तस्वीर देखेर एउटा पोर्नोग्राफी साइनलाई उनलाई आफ्नो आगामी पोर्न फिल्ममा काम गर्नका लागि ६ करोड रुपैयाँ अफर गरेको छ ।
ताराले नयाँ वर्षको अवसरमा केही नग्न तस्वीर इन्स्टाग्राममा अपलोड गरेकी थिइन्। उक्त न्युड तस्वीर देखेर पोर्न साइट यति प्रभावित भयो की उनीहरुले तत्कालै यी ग्ल्यामर्स नायिकालार्य पोर्न फिल्मको अफर दियो। ताकि यी नायिकाले पनि आफ्नो सुन्दरता र ट्यालेन्टलाई पोर्न फिल्मको माध्यमबाट देखाउन सकुन्।
यद्यपि अहिलेसम्म अभिनेत्री ताराको तर्फबाट यो अफरका विषयमा हुन्छ वा हुन्न भन्ने सार्वजनिक भइसकेको छैन । प्लेब्वाइ म्यागजिनको कभर गर्ल रहिसकेकी ताराले आफ्नो ब्रेस्ट र पेटको प्लास्टिक सर्जरी गराइसकेकी छन् । एजेन्सी

एजेन्सी । हलिउड स्टार मोडल इमोगन एन्थनी स्वतन्त्रतको लागि नांगो तस्वीर खिचाएर सार्वजनिक गरेकी छन् ।
उनले सामाजिक सञ्जाल इस्टाग्राममा आफ्ना नग्न तस्वीरहरु दुईदिनअघि अपलोड गरेकी छन् । उनले शेयर गरेका तस्वीरहरुमा संवेदनशील अंग समेत छोपिएको छैन ।

उनले फोस्ट गरेका तस्वीरमा जब २०१५ चलिरहेको छ, लुगा किन लगाउनु ? हामी स्वतन्त्र हुन सक्दैनौं, मैले स्वतन्त्र भएर देखाइदिए । उनको यस्तो हर्कतको भने आलोचना गरिएको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस

पुष २७ गते
मुम्बई । पूर्व मिस इण्डिया एवं अभिनेत्री ऐश्वर्या रायले इन्टरनेशनल ब्युटि कन्टेष्ट शो मा बिकनी राउण्ड हटाएकोमा खुसी ब्यक्त गरेकी छिन् ।
आफु मिस वल्ड भएको वर्ष सन् १९९४ मा बिकनी राउण्डमा स्टेजमा प्रस्तुत भएपनि आफुलाई असहज भएको उनले बताइन् ।
मिस वर्ल्ड कन्टेष्टका अध्यक्ष जुलिया मोर्लेले बिकनी राउण्ड हटाउने निर्णय गरेर आम महिलाहरुलाई खुसी बनाएको ऐश्वार्याको भनाइ थियो ।
कतिपयले बिकनी राउण्डलाई सुन्दरी छान्ने महत्वपूर्ण अबसर ठानेको प्रति टिप्पणी गर्दै ऐश्वर्याले भनिन्- ‘यो बेकारको कुरा हो ।’
विकिनीले कार्यक्रमलाई भद्दा बनाउने धारणा राख्ने ऐश्वर्याले कतिपय सुन्दरीले यहि ड्रेसका कारण असहज महसुस् गरेको बताइन् ।
यसअघि अर्की अभिनेत्री प्रियंका चोपडाले पनि बिकनी राउण्ड हटाएकोमा खुसी ब्यक्त गरिसकेकी छिन् ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget