चीनले सित्तैंमा दिएको तेल सरकारले भारतबाट ल्याएकै मूल्यमा बेच्ने

काठमाण्डु, ८ कात्तिक– सरकारले चीनबाट  अनुदानमा ल्याउन लागेको १० लाख लिटर पेट्रोल उपभोक्तालाई भारतबाट आयात गरेकै मूल्यमा बेच्ने भएको छ ।


नेपाल सरकारले इन्धन आयातका लागि औपचारिक आग्रह गरेलगत्तै चीनले मंगलबार केरुङ नाका हु्ँदै १० हजार लिटर पेट्रोल काठमाण्डु पठाउँदै छ ।


नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले चीनबाट आउन लागेको तेल उपभोक्तालाई प्रतिलिटर १ सय ४ रुपैयाँमा उपलब्ध गराउने जानकारी दिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget