चीनमा पेट्रोलको भाउ ने.रु. ४२/- मात्र छ र यहाँ नेपाल सम्म आउंदा प्रति लिटर ५५/- रु. अतिरिक्त थपिने रहेछ । यहाँका उपभोक्तालाइ खरिद मूल्य ९७/- पर्नेरहेछ। जुन अझै भारतमा किन्नु भन्दा ५/- रु. सस्तो पर्ने रहेछ ।
रु.५५/- भित्र सरकारी कर र ढुवानी खर्च समेत गरी काठमाडौं आइपुग्दा लाग्ने अतिरिक्त मूल्य हो; अर्थात total value added landed cost Rs. 97/- हो । यसरी सारा नेपालीलाई अन्धकारमा राखेर नेपाललाई नै भारतको एकाधिकार बजार बनाउने यहाँका देशद्रोही गद्दार नेताहरु तथा दलाल निजामति संयन्त्रलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने देखिन्छ । epalpaonline
Post a Comment