१२ बुँदे सहमति र मधेशवादी दलहरुसंग भएका सहमति भारतको सहकार्यमा भएकाले अहिलेको गतिरोध हटाउने भारत नेपाल र मधेशवादीदलहरुबीच वार्ता हुनुपर्ने बताउनु भयो ।
उहाँले ईतिहासमै नेपालीहरुमा भारत बिरोधी भावना भएकाले त्यसलाई हटाउन नरेन्द्र मोदी सरकारका लागि चुनौती बनेको बताउनु भयो । अहिले सम्म मोदीले नेपालमा कमाएको शुभेच्छा सवै गुमाएकोमा उहाँले दुःख समेत ब्यक्त गर्नु भयो ।osnepal
Post a Comment