७ किलो मात्र ग्यास भएको सिलिण्डर विक्री गर्ने


काठमाडौं, १२ कात्तिक - भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि ७ किलो मात्रै ग्यास भएको सिलिण्डर विक्री गर्ने निर्णय सरकारले गरेको छ ।


नाकाबन्दीले ग्यास अभावमा सर्वसाधारणलाई सास्ती भएपछि साविकको तौलमा आधा घटाइ बढी सिलिण्डर बेच्न पाउने निर्णय गरिएको हो । यो निर्णयपछि यसअघिको एउटा सिलिण्डरले २ जनाको अभाव टार्न सक्ने बुझाइ सरकारको छ । तर यो निर्णय विशेष अवधिका लागि मात्र हो ।dcnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget