उपराष्ट्रपतिमा एमाओवादीका पासाङ !

काठमाडाैं । सत्तारुढ गठबन्धनले एमाअाेवादी नेता नन्दकिसोर पुनलाई उपराष्ट्रपतिमा अघि सार्ने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ–एमाओवादीभित्र उनको नाममा अनौपचारिक सहमति भइसकेको
स्रोतको दाबी छ । तत्कालीन माओवादीको जनमुक्ति सेनाका कमाण्डर पुन एमाओवादीभित्र अवसर नपाएका थोरै नेतामध्येका एक हुन् ।

आइतबारसम्म सहमतीय आधारमा राष्ट्रपतिको टुंगो नलागेपछि अब मंगलबार उम्मेदवारी दर्ता र बुधबार राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ ।khabardabali
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget