पाकिस्तानमा शक्तिशाली भूकम्प, नेपालमा पनि हल्लायो

पाकिस्तान केन्द्र भएर दक्षिण एसियाली क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भिक मापनअनुसार ७‍.७ रेक्टरको उक्त भूकम्पको असर भारत, अफगानिस्तान र  नेपालमा समेत परेको छ। नेपालमा पनि लगातार दुईपटक भूकम्पको धक्का महसुस भएको थियो। विस्तृत विवरण आउन बाँकी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget