जेल जान तयार छु तर भारतसँग झुक्दिन ः कमरेड प्रचण्ड

जेल जान तयार छु तर भारतसँग झुक्दिन ः कमरेड प्रचण्ड यदी देश र राष्ट्र काे माया छ भने हाम्राे देशकाे नेतृत्व वर्गले तरुन्तै भारत बाहेक पाईपर्न अन्य देश संग पहलकदमी गरेर देश लाई आत्मनिर्भर बनाउने तर्फ लाग्नु पर्छ ,यसकाे लागि नेपाली जनता केही समयका लागि जस्ताे सुकै दुख कष्ट भाेग्न तयार छन

वास्तव मा देशलाई आत्मनिर्भर हुन नदिने हाम्रो देशका नेतृत्ववर्ग नै हाे ।अहिले भारत ले नेपाल माथी नाकाबन्दी गरेकाे छ र त्यसकाे बदलामा मधेस आन्दोलन काे मागहरु पुरागराउनु दवाव दिईरहेकाे छ यदि मधेसका मागहरू जायज थिए भने हिजाे किन पूरा गरेनन,यदी जायज छैनन भने अब वार्ता बाट एक मधेस एक प्रदेस,अंगिकृत नागरीकताकाे वैधानिकता ,जनसंख्याकाे आधरमा निर्वाचन क्षेत्र जस्ता मागहरु याे वार्तासमितिले पूरा गर्छ त ? त्यसैले अवपनि मधेसी संग वार्ता गर्नु भनेकाे भारत संग आत्मसमर्पण गर्नु बाहेक केही हाेईन ।मधेसी जनताकाे उचित मागहरु पूरा भईसके र मधेसी नेताका माग कहिल्यै पूरा हुदैन, त्यसैले यदी देश र राष्ट्र काे माया छ भने हाम्राे देशकाे नेतृत्व वर्गले तरुन्तै भारत बाहेक पाईपर्न अन्य देश संग पहलकदमी गरेर देश लाई आत्मनिर्भर बनाउने तर्फ लाग्नु पर्छ ,यसकाे लागि नेपाली जनता केही समयका लागि जस्ताे सुकै दुख कष्ट भाेग्न तयार छन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget