नेपाल-भारत साइबर वार सुरु, यि देशहरुले दिँदैछन् नेपाललाई साथ

काठमाडौँ, १९ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध ह्याकरहरुले भारतका सयभन्दा वेबसाइट ह्याक गरिदिएका छन् । ‪#‎opbackoffindia‬ भन्दै नेपालका केही ह्याकरले सुरु गरेको यो अभियानमा अन्य देशका ह्याकरहरु पनि संगठित भएका छन् ।



भारतीय हस्तक्षेपविरुद्ध हामी नेपालसँगै छौ भन्दै पाकिस्तान, बंगलादेश, अफगानिस्तान, फिलिपिन्स र इन्डोनेसियाका ५० भन्दा बढी ह्याकरहरुको प्रयासमा केही दिनदेखि भारतीय बेवसाइटमा आक्रमण भइरहेको छ ।

यो संख्या अझ ठूलो हुने उनीहरुले चेतावनी दिएका छन् । केही दिनअघि भारतीय ह्याकरले backoffindia ट्रेन्डिंगविरुद्द बदला लिंदै नेपाल पत्रकार महासंघ लगायतका नेपाली साइटमा आक्रमण गरेका थिए । ‪#‎Cyber_war‬ ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget