श्रीमान वैदेशिक रोजगारीमा, श्रीमती परपुरुषसंग मस्तीमा !

काठमाडौं, ६ फागुन । पछिल्लो समय रोजगारीको सिलसिलामा विदेश पलायन हुने युवाको संख्या बढेको छ । गाउँका युवा वैदेशिक रोजगारीमा गएसंगै तीनका श्रीमतीहरु भने, परपुरुषसंग मस्ती गरिरहेका हुन्छन् ।
देशैभरी यस्तो समस्या यथावत छ । विशेषगरी सुदूरपश्चिममा यस्ता घटना बढ्दै गइरहेका छन् । कञ्चनपुरकी मिना (नाम परिवर्नत) का श्रीमान वैदेशिक रोजगारीमा गएको पाँच वर्ष भयो । उनले धन त पाउछिन् । तर श्रीमानको न्यायो माया पाएकी छैनन् । मायासंग यौन सेक्स पनि जोडिन्छ ।
मिनालाई पनि सेक्स चाहाना हुन्छ । तर उनका श्रीमान विदेशमा छन् । त्यो चाहाना मेटाउन उनी परपुरुषसंग सम्बन्ध राख्छिन । ‘यो बाध्यता हो, म मेरो चाहानालाई रोक्न सक्दैन,’ उनले भनिन् । उनी एक उदाहरण मात्रै हुन् ।
सुदूरपश्चिमका अधिकांश गाउँका युवाहरु विदेश गएका छन् । तिनका श्रीमतीहरु यसरी परपुरुषसंग सम्बन्ध राख्ने गरेका छन् । मस्ती गर्ने गरेका छन् । कतिले त आफ्नो पैसा लिएर श्रीमानको छाड्ने समेत गरेका छन् ।
तथ्याङ्क अनुसार नेपालबाट वर्षेनी ४ लाखको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा जाने गर्छन् । प्रायजसो विहे गरेर श्रीमतीले घरपरिवारलाई सघाउछीन भनेर वैदेशिक रोजगारीमा जाने गर्छन् ।
यस्तै, सुदूरपश्चिमबाट हालसम्म २ लाख बढी युवाहरु वैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक भएको छ । सुदूरको डडेल्धुरामा मात्रै रोजगारीको सिलसिलामा विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएको छ ।
हालसम्म डडेल्धुराबाट ४६ महिला र ८ हजार २६१ गरी आठ हजार ३०७ जना वैदेशिक रोजगारीमा गएको स्थानीय विकास अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।
श्रम तथा रोजगार मन्त्रालयले यहाँ आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी अनुशिक्षण कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत हीरादेवी पौडेलले प्रतिवर्ष चार लाख ५० हजार युवा श्रम बजारमा पुग्ने गरेको जानकारी दिनुभयो ।
उहाँले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म युवा नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको र उक्त सङ्ख्या अहिलेसम्म ३७ लाख नाघिसकेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारी सुरक्षित हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget