मिर्गौलाको पत्थरी कसरी हुन्छ? यसबाट बच्न के के उपाय गर्ने त ?

काठमाडौं, मिर्गौलाको पत्थरी हुने रोगबाट अहिले धेरै मानिसहरू पिडित हुने गर्दछन । यो रोग ४० देखि ७० बर्षसम्मका पुरुषहरूमा बढी देखिएको छ । त्यस्तै महिलाहरू भने ५० बर्ष पछि यसले शिकार बनाउने गरेको पाइएको छ ।
यो पत्थरीको समस्या दोहोरिने हुनाले मानिसहरूले यसबाट बच्नका लागी खानपानमा बिशेष ध्यान दिनुपर्ने कुरा डक्टरहरूले बताउने गर्दछन । यो रोगको एकपटक उपचार गराइसकेका करीब २० प्रतिशतमा ३ बर्षमा , ३० प्रतिशतमा ५ बर्षमा र ७० प्रतिशतमा २० बर्षभित्रमा फेरी पत्थरी दोहोरिने गर्दछ । शरीरमा पानीको अभावका कारणले गर्मी ठाउँमा मानिसमा मिर्गौलाको पत्थरी बढ्ता रूपमा देखिने गर्दछ । पत्थरीका रोगीहरू धेरै समस्यामा भएपछि मात्र डक्टरहरूकोमा जँचाउन पुग्दछन, जसका कारण यसले जटिल रूप लिन पुग्दछ । मिर्गौलामा क्याल्सियम, फोसफेट, अक्जालेट र युरिक एसिड गरी चार प्रकारका पत्थरी हरू हुने गर्दछन । त्यस्तै अदुवा आकारको पत्थरी भने मिर्गौलामै टाँसिएको हुन्छ भने कुनै मास वा चामलको गेडा आकारका स–साना समेत हुने गर्दछन । गर्मीको समयमा पसिनाको रूपमा ...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget