चियालाइ मात्र ब्रेकफास्ट मानेर बिहान उठेर नियमित खानुपर्ने कुराहरु छुटाउने गर्ने नगरौं। के के गल्तिहरु हुन सक्छन त ब्रेकफास्टको तयारीको लागि?
फलफुलको जुस बनाएर नखाऔं
ब्रेकफास्ट खादाँ को गल्ति १
जब फलफुललाइ जुस बनाएर खाइन्छ तब यो प्रक्रियामा फलफुलको धेरै जस्तो भिटामिन र मिनरल्सहरु हराउछन। बरु फलफुल र पानी खाने गर्नुहोस, जुस बनाउन तिर लागेर शक्ति खर्च नगर्नुहोस।
क्याफिनको मात्रा याद गरौं
ब्रेकफास्ट खादाँ को गल्ति २
१ कप कफि वा चियाले तपाइको मुड फ्रेस बनाउन सक्छ, तर यसो भन्दैमा धेरै कप चिया वा कफि नखानुहोस। यसो गरेमा निद्रामा गडवडी हुने हुन्छ।
अस्वश्थकर ब्रेकफास्ट
ब्रेकफास्ट खादाँ को गल्ति ३
चिल्लो बढी भएको, वा कार्बोहाइड्रेड मात्र पाइने वा धेरै चकलेटहरु एकै चोटी खाने नगरौं। बरु सबैलाइ मिलाएर खाने गरेमा शरिरमा चाहिने सबैखाले भिटामिन तथा मिनरल्सहरुको परिपुर्ति हुन्छ।
यो पनि पढ्नुहोस
पेटमा समस्या भो ? यी १० काम गर्नुस्
के तपाईँलाई ब्लड प्रेसरले सताइरहेको छ?
पानी पिउँदा विर्सन नहुने ६ कुरा
अव पुरुषका लागि पनि गर्भनिरोधक चक्की
उमेरले निर्धारण गर्छ दिनमा कति घण्टा सुत्ने
तौल घटाउने १० वैज्ञानिक विधि
मेकअप गर्ने महिलालाई यस्तो खतरा !
ब्रेकफास्ट महत्वपुर्ण छैन भन्ने सोच
ब्रेकफास्ट खादाँ को गल्ति ४
भोक लागेको छैन, अब एकैचोटी खाना नै खाने भनि नभन्नुहोस। ब्रेकफास्ट छोड्नाले तपाइको मेटाबोलिजममा कमि आउछ। त्यसैले सकेसम्म ब्रेकफास्ट गर्न नछोडौं।
पानी पनि महत्वपुर्णपानी पनि महत्वपुर्ण
ब्रेकफास्ट खादाँ को गल्ति ५
ब्रेकफास्ट को अगाडी पानी खाने बानी गर्नुहोस। पानी खानाले तपाइलाइ डिहाइड्रेसनबाट बचाउँछ। र ग्यास्ट्रिकको समस्याको लागि पनि पानी एकदमै महत्वपुर्ण मानिन्छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.