यस्ता कान हुनेको हुन्छ चञ्चल स्वभाव

समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको स्वभाव शरीरका अंगबाट थाहा पाउन सकिन्छ । यहाँ मानिसको कानले बताउने ब्यक्तित्वबारे चर्चा गरिएको छ । कान मानिसको चौथो ज्ञान इन्द्रिय हो । कानको एक भाग बाहिर देखिए पनि ठूलो भाग भने शरीर भित्र नै हुन्छ ।



कस्ता कान हुनेको ब्यक्तित्व कस्तो ?

साना कानः जसको कान साना आकारका हुन्छन् त्यस्ता ब्यक्ति बलिया र शक्तिशाली हुन्छन् । यस्तालाई विश्वास पनि गर्न सकिन्छ । साथै यस्ता ब्यक्तिले कला क्षेत्रमा रुची राख्छन् । यिनीसँग केही माग्दा दिन कन्जुस्याइँ गर्दैनन् ।


ठूला कानः ठूला आकारका कान हुने ब्यक्ति विचारशील र कर्मठ स्वभावका हुन्छन् । ब्यवहारिक र समयको ख्याल गर्ने स्वभावका हुने भएका कारण यिनीहरुले कार्यस्थलमा सँधै प्रसंसा पाउने हुन्छ । यस्ता ब्यक्ति ब्यवस्थित हुन्छन् ।

चौडा कानः कुनै पनि ब्यक्तिको कान चौडा आकारको छ भने यस्ता ब्यक्ति सुखी र सुविधाभोगी हुन्छन् । यिनीहरुले जीवनमा सुख काट्छन् कुनै कमी हुँदैन । तर स्वभाव भने अवसरबादी हुन्छन् ।

एकदम साना कानः
यदि कुनै ब्यक्तिका कान सामान्य भन्दा पनि एकदम साना छन् भने यस्ता ब्यक्तिको स्वभाव चन्चल हुन्छ । यस्ता ब्यक्ति अध्यात्मिक र भगवानमा विश्वास गर्ने खालका हुन्छन् । यिनीहरु धोकेवाज हुने स्वभाव पनि हुन्छ ।



दविएका कानः कुनै पनि ब्यक्तिको कानकोबीचमा केही भाग दविएको छ भने त्यस्ता ब्यक्ति अपराधी हुने समुन्द्र शास्त्रको भनाइ छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget