पूर्व युवराज पारस शाहले विहिवार अदालतमा बयान दिने : सुनिल खड्का

काठमाण्डौं,१४ फागुन । नेपालका पूर्व युवराज पारस शाह आफ्नो मुद्दाको सुनुवाइको लागी विहिवार थाइल्याण्डको एक अदालतमा उपस्थित हुँदैछन् ।
शाहले विहिवार अदालतमा बयान दिने थाइल्याण्डका सहयोगी तथा नजिकका मित्र सुनिल खड्काले जानकारी दिएका छन् । पूर्व युवराज शाहको बयानमा साथ दिने कुनै पनि समर्थक नभएको खड्काले जानकारी दिएका छन् । शाहा हाल साधारण व्यक्तिको हैसियतमा रहेको कारण सरकारको तर्फबाट समेत कोही प्रतिनिधि शाहको पक्षमा छैनन् । शाहको पक्षमा कुनै देशको नागरीक भएको हैसियतमा मात्र समेत परामर्सदाता नरहेको बुझिएको छ । उनी विगतमा लागुऔषध दुव्यर्सनमा फँसेको कारण समेत कसैले सहयोग नगरेको हुनसक्ने सहयोगी खड्का बताउँछन् ।



भिडियो हेर्न तलको बक्समा थिच्नुहोस :

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget