जब भैँसीले चोरलाई मारेपछि …

आगरा – भारतको आगरास्थित नगलमणि गाउँमा एक चोरलाई भैँसी चोरी महँगो सावित भएको छ। भैँसी चोर्न गएको चोरलाई भैँसीले खुब धुलाइ गर्यो। अन्ततः भैँसीले हानेको गम्भीर चोटका कारण चोरको मृत्यु भयो।

राति चोरले भैँसी चोरेर भागिरहेका थिए। जब खुला मैदान आइपुग्यो भैँसीले उग्ररुप लियो। आत्तिकएको बेला चोरको हात भैँसीको गलामा लाएको डोरीमा अल्झियो। यसपछि भैँसीले चोरलाई करिब २ किलोमिटरसम्म दगुर्दै घिसार्यो। चोरको टाउको तथा पेटमा गम्भीर चोट लाग्न पुग्यो। उपचारका क्रममा उनको मृत्यु भएको समाचार नागरिक दैनिक अनलाइन संस्करणले प्रकाशित गरेको छ।

चोरको पहिचान भइसकेको प्रहरीले बताएको छ। शवलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल लगेको छ। भैँसी मालिक बिहान उठ्ना साथ हेर्दा रामप्यारी नामको सो भैँसी गोठमा थिएन्। पछि छिमेकीहरुले उनलाई घटना बारे बेलिविस्तार लगाए। घटनापछि रामप्यारीको नाम यमराजकी भैँसी भएको छ।


भिडियो हेर्न तलको बक्समा थिच्नुहोस :

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget