बिबाह मण्डपमै बेहुलीले बेहुलालाई बिष खुवाएपछि….

काठमाडौँ । बिबाह गर्न मण्डपमा बसेका दुलाहाले बिबाह गर्दिन भनि हिडेका कयौ घटना सुनिएका छन् ।
तर भारतको यूपी प्रान्तको रामपुरमा एक अच्चम्मित पार्ने घटना सार्वजनिक भएको छ ।
विबाह मण्डपमा दुला बसिरहेका बेलामा एक्कासि फिज काड्दै बडबडाए पछि उनलाई छारे रोग भएको भन्दै दुलही तथा उनका परिवारले बिबाह गर्न अस्विकार गरे र जन्त आएका अर्का एक युवक संग बिबाह भयो ।
तर घटनाले तब अचम्मित पार्‍यो जब २५ बर्षिय दुलाह जुगल किशोरले बिबाहको बेला आफुलाई दिएको मिठाइमा औषधी मिसाएर दिएको खुलासा गरे ।
उनले अझै उक्त मिठाई खान दुलहिले जबरजस्ति गरेको समेत दावी गरेका छन् ।
रामपुरकी २३ बर्षिय इन्दिरा सँग विबाह बन्धनमा बाधिन लागेका उनको बिबाह टुटेको हो । दुलाह बिबाह मण्डपमै बेहोस भए पछि जन्त आएका एक जना बिबाह आफुले गर्ने भन्दै अघि सरे पछि इन्रिाको बिबाह भएको हो ।
तर दुलहिले आफ्नो प्रेमी सँग बिबाह गर्न आफुलाई मिठाइमा औषधी मिसाइ खुवाएर बेहोस बनाएको उनले आरोप लगाएका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget