तर भारतमा भएको एक घटनाले भने यसलाई गलत सावित गरिदिएको छ ।
रेडलाईट एरियामा काम गर्ने ती महिलाले आफूलाई विवाहपछि आफ्नै श्रीमान्ले यौन धन्दा गर्न बाध्य बनाएको बताएकी छन् ।
शीला नामकी ती महिलाले सानै उमेरमा भएको विवाह र आफ्नै श्रीमानले दिएको धोकाका कारण बेश्या बन्न बाध्य भएकी हुन् ।
विवाहपछि अर्कैको घरमा लगेकोमा विरोध गरेपछि उनलाई घरबाट निकालिएको थियो । त्यसपछि आफ्नै माइतघर गएपनि माइतीले समेत वास्ता नगरेपछि अनाथलयमा पुगेकी थिइन् ।
अनाथलयमा केही दिनपछि उनलाई सहयोग गर्ने भन्दै एकजना मानिसले लोभलालच देखायो । तर उसले उनको इज्जतमा खेलवाड गरी गर्भवती बनाएर आघात दिएपछि उनी वेश्यावृत्तिमा सामेत भइन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.