अफगानिस्तानमा हिम पहिरोमा १०८ जनाको ज्यान गयो

१४ फागुन, एजेन्सी ।


अफगानिस्तानमा भारी हिमपात भएपछि हिम स्खलन हुँदा कम्तिमा १०८ जनाको ज्यान गएको छ । अधिकारीहरुले मरनेहरुको संख्या अझै बढ्न सक्ने बताएका छन् ।



राजधानी काबुलबाट उत्तरी दिशामा पर्ने पञ्जशिर प्रान्तमा हिम पहिरो गएको बताइएको छ ।

हिमपातका कारण सडकहरु पनि बन्द भएको बताइएको छ । त्यहाँ उद्दारको काम समेत प्रभावित भएको समचारमा जनाइएको छ ।

त्यसैगरी अन्य प्रान्तमा पनि हिमस्खलनमा थुप्रै घर बगेका बताइएको छ ।

पञ्जशिर प्रान्तमा मात्र १०० भन्दा बढी घर बगेका छन् । राजधानी काबुल देखि करिव १०० किलोमिटर क्षेत्रमा पर्ने स्थलमा यो दुर्घटना भएको हो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget