बच्चा जन्मने वित्तिकै ती छात्राले बच्चाको हत्या गरेकी थिइन् । उनीबीएस्सी अन्तिम वर्षकी छात्रा हुन् । उनले आफु गर्भवती भएको घटना छिपाएर राखेकी थिइन् ।
बिहीबार उनी आफ्ना कलेजका साथीहरुसँगै टुरकालागि निस्कीएकी थिइन् । तर, कलेज नजिकैको एक पेट्रोल पम्पमा पुगेपछि उनलाई अकास्मात पेट दुख्न थाल्यो ।
बस तेल हाल्न थालेको बेला उनी शौचालय पसिन् । लामो समय सम्म पनि शौचालयबाट बाहीन नआएपछि उनका साथिहरु भित्र गए । साथिहरुले शौचालयमा रगतै रगत देखे ।
तत्पश्चात् उनले आफु सुत्केरी भएको बताइन् । उनले शिशुको घाँटी थिचेर हत्या गराइन् । अस्पताल पलगेपछि चिकित्सकहरुले बच्चा मृत घोषित गरे । अहिले उनीमाथि थप अनुसन्धान भैरहेको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.