दाङमा श्रीमतीको अन्तेष्टी गरी घर फर्केपछि श्रीमानको मृत्यु

काठमाडौं : श्रीमतीको मृत्यु पश्चात् अन्त्यष्टी गरेर घर फर्केको १८ घण्टापछि श्रीमानको मृत्यु भएको छ । दाङको रामपुरका ६२ बर्षीया आइतीदेवि बुढामगर बितेको एक दिन हुन नपाउँदै श्रीमान् खगीरामको मृत्यु भएको हो ।

भारतीय सेनाबाट अवकास प्राप्त अगीराम र उनकी श्रीमती दुवै जना सामान्य बिरामी अवस्थामा रहेको आफन्तको भनाइ छ । उनीहरुको मृत्यु संकास्पद नभए पनि एकै दिन भएको हुनाले प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget