अमेरिकाको गोली हानाहान, ८ को मृत्यु

February 28, 2015
एजेन्सी । अमेरिका भएको गोली हानाहानमा ८ जना मारिएका छन् ।


घटनामा अर्का एकजना घाइते भएका छन् ।

घटना दक्षिण–मध्य मिसौरीको टायरोनमा भएको बताइएको छ ।


प्रहरीले अलग–अलग ६ स्थानबाट मारिनेको शव बरामद गरेको थियो ।

घटनास्थलबाट आक्रमणकारीले प्रयोग गरेको कार फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।

ती मानिसलाई मारेपछि आक्रमणकारी आफैंले पनि गोली हानेर आत्महत्या गरेको अनुमान गरिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget