फागुन १४ गते-
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आज विवाह बन्धनमा बाँधिदैछन् ।
लामो समयको पे्रम सम्बन्धलाई खड्का र उनी पे्रमिका प्राप्ती राज्यलक्ष्मी राणाले विवाहमा परिणत गर्न लागेका हुन् ।
खड्का र राणाबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो भने हिजो मात्रै स्वयंवर भएको थियो ।
खड्का र प्राप्ती दुवैजना वि. सं २०४४ सालमा काठमाडौंमा जन्मिएका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा खेलाडी तथा कप्तान खड्काले सन् २००४ अप्रिलमा मलेसियाविरुद्धको खेलबाट डेब्यु गरेका थिए ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.