काठमाडौं, फागुन १६
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाका राजधानीमा गर्ने भनिएको वृहत आमसभाका कारण काठमाडौंको सवारी अस्तव्यस्त भएको छ।
मोर्चाका कार्यकर्ताहरु ठाउँ ठाउँमा जम्मा हुने र र्याली सहित सभास्थल खुलामञ्च जाने भएकाले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको हो ।
आन्दोलनकारीको जमघटले राजधानीका मुख्य चोक चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, नयाँ बसपार्कमा मोर्चाका कार्यकर्ताहरुले जुलुस निकालेकाले सडक अस्तव्यस्त छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.