जापानमा नेपाली नागरिकद्वारा आत्महत्या

जापान । पछिल्लो समय जापानमा आत्महत्या गर्नेहरुको संख्या बृद्धि भइरहेको छ ।
जापानमा रहेका नेपाली तथा अन्य जापानी नागरिहहरुले आत्महत्या गर्दा जापान आत्महत्या गर्नेको सुचिमा अग्रणी स्थानमा रहेको छ ।
यसैक्रममा ओसाकामा गएराति एक नेपालीले आत्महत्या गरेका छन् ।
जापानमै बसेर अंग्रजी भाषा पढाउदै आएका अर्जुन शर्माले आत्महत्या गरेका हुन् । अमेरिकी नागरिकता लिएका शर्माले किन आत्महत्या गरे भनि पुष्टि भने हुन सकिरहेको छैन ।
शर्माको आत्महत्याप्रति दुख व्यक्त गर्दै जापानस्थित अमेरिकी दूतावासले आवश्यक सहयोग गरिरहेको बताएको छ । यस अघि पनि जापानमा रहेका दनेपालीहरुले आत्महत्या गर्ने गरे्का छन् ।
अखिर किन जापानमा रहेका नेपालीहरुले अत्महत्या गर्छन् त ?

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget