फेसबुक चलाउनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ । केही समय यता निरन्तर नयाँ नयाँ फिचर दिँदै आएको फेसबुकले आफ्ना प्रयोगकर्तालाई अर्को एक नयाँ फिचर दिएको छ ।
फेसबुकले अव प्रयोगकर्तालाई आफ्नो तस्विर सहित स्टिकर समेत एट्याच गर्ने अवसर दिएको हो ।
यो फिचर एमाटिकन्स ५२ औं क्याटेगोरीमा छ । यसमा ड्याग, पिन्च, स्ट्रेच र रोटेट गरेर तस्विरमा स्टिकर टाँस्न सकिन्छ ।
रमाइको कुरा त यो फिचरमा डिसलाइक बटन समेत उपलब्ध छ ।
नेपाल भारतमा भने यो फिचर उपलब्ध भएको छैन ।
गत डिसेम्बरमा मात्र यो स्टिकर लञ्च गरेको फेसबुकले अव संसार भरि नै यो फिचर उपलब्ध गराउने जनाएको छ ।
अव फेसबुकको कमेन्टमा समेत स्टिकर टाँस्न सक्ने सुविधा छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.