माछा, मासु खानु हुन्छ ? एक पटक पढ्नुस्

माने पनि नमानेपनि मांसाहार नैतिक, ध्यात्मिक र मानवीय दृष्टीले राम्रो कुरा होइन । स्वस्थ्यका लागि पनि मांसाहार हानिकारक छ । हालै अमेरिकामा गरिएको एक अध्यनले मांसाहारकै कारण पछिल्लो समयमा जटिल नटिल रोगहरु आइरहेको पाहिएको छ ।



साकाहारी मानिसलाई क्यान्सर नै लागेपनि त्यसको उपचार सहज हुने शोककर्ता चिकित्सकको भनाइ छ । साकाहारी ब्यक्तिको स्वस्थ्यमा छिटो सुधार आउने र अन्य रोगमा समेत शल्यक्रिया नगरी उपचार गर्न सकिने उनीहरुको भनाइ छ ।

त्यसै गरी बेलायतमा हुने एक अध्यनले शाकाहारी ब्यक्तिमा क्यान्सर र मुटु सम्बन्धी रोगको खतरा मांसाहारी ब्यक्तिको तुलनामा ४० प्रतिशतले कम हुन्छ भने अकाल मृत्युको खतरा २० प्रतिशत कम हुन्छ ।

यो अध्यनका अनुसार मांसाहार पर्यावरण, प्रकृति संतुलन विरुद्ध छ भने यसमा पौष्टिकता हुने दावी समेत गलत भएको शोधकर्ताहरुले जनाएको छ ।source tajakhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget