काठमाडौंमा स्वाइनफ्लुबाट एकजनाको मृत्यु

फागुन १७ गते
काठमाडौं– ‘स्वाइनफ्लु’ भनेर चिनिने एच१एन१ भाइरसका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । १६ दिनअघि भर्ना भएकी ५० वर्षीया महिलाको हिजो मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. भरत प्रधानले महिलाको मृत्यु भएको पुष्टि गरें । ‘उनको हिजो आइसियुमा मृत्यु भएको हो’, उनले भने । भारतमा फैलिएको स्वाइनफ्लुको महामारी नेपालमा समेत प्रवेश गरेपछि यसबाट प्रभावित हुनेको संख्या बढ्दो छ । अहिलेसम्ममा करिब ३० जना यसबाट प्रभावित भैसकेको महाशाखाले जनाएको छ । भारतमा यसबाट मृत्यु हुनेको संख्या ८ सयभन्दा बढी नाघिसकेको छ भने हजारौं व्यक्ति प्रभावित भैसकेका छन्

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget