दुई सय किलोका हिरो !

एजेन्सी, जमान सिक्स र एट प्याकका छ कोही मोटो कलाकार शीर्ष भूमिकामा देखियो भने पहिलो पटकमा पक्कै धरमराउछ ।

आफ्नो होम प्रोडक्सनको फिल्म ‘हे ब्रो’ बाट बलिउडका चर्चित फोटोग्राफर गणेश आचार्यले फिल्मी क्षेत्रमा प्रवेश गरेका छन् ।


‘भाग मिल्खा भाग’को मस्तीका झुण्ड’ गीतको कोरियाग्राफिका लागि ६१ औ नेशनल अवार्ड विजेता गणेश आचार्य हे ब्रोमा जुम्ल्याहा भाइको भूमिका निर्वाह गरेका छन् । यसका लागि १ सय ६० किलोका उनले आफ्नो तौल ४० किलो बढाएर २ सय किलो बनाएका छन् ।

फिल्ममा हिरोले तौल घटाएको सुन्नमा आए पनि यी हिरोले भने ४० किलो तौल बढाएका छन् ।

फिल्ममा उनका जुम्ल्याहा भाई मनिदर पातला र तन्दुरुस्त देखिएका छन भने यसको विपरीत उनी २ सय किलोका छन् ।
२० वर्ष सफल कोरियोग्राफी क्यारियरका क्षेत्रमा अचार्य बलिउडमा थुपै दिग्गज कलाकारका साथका काम गरेका छन् भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget