यौन सम्बन्ध मानवको जीवनको महत्वपूर्ण कुरा हो । यौन सम्बन्धका विषयमा फरक देशमा फरक फरक मान्यता छन् । कतिपय देशमा यौन सम्बन्धबारे कठोर कानून पनि छन् । यहाँ संसारका विभिन्न देशमा रहेका १५ अनौठा सेक्स कानूनको चर्चा गरिएको छ ।
१ दुवइमा सार्वजनिक स्थलमा चुम्बन वा कुनै शारीरक क्रियाकलाप गर्न प्रतिबन्ध छ ।
२ अमेरिका र दक्षिणपूर्वी क्षेत्रमा पर्ने उरुग्वेमा पुरुषलाई आफ्नी धोकेवाज पत्निको हत्या गर्ने अधिकार दिइएको छ ।
३ इङ्ग्ल्याण्डमा पार्किङमा राखिएको बाइकमा सेक्स गर्न पाइँदैन ।
४ स्पेनको समुन्द्री किनारमा सेक्स गर्न प्रतिबन्ध छ ।
५ गुआम भन्ने देशममा कुनै पनि कुमारी केटीले विवाह गर्न पाउँदिन ।
६ बोलिभियामा एक पुरुषले कुनै पनि महिलाका आमा छोरी दुवैसँग शारीरिक सम्बन्ध पाउँदैन ।
७ हंगेरीको बुडापेष्टमा बत्ति बालेर यौन सम्पर्क राख्न पर्तिबन्ध छ ।
८ इण्डोनेशियामा कुनै पनि ब्यक्तिले हस्तमैथुन गर्न नपाउने कानून छ ।
९ स्वीडेनमा बुथमा बसेर पुरा तस्विर खिचाउन मनाही छ ।
१० हङकङमा महिलाले आफ्नो पतिलाई अन्य महिलासँग भेटेमा पति र ती महिलाको समेत हत्या गर्न पाउने कानून छ ।
११ एस्टोनियामा सेक्सको क्रममा चेस खेल्न प्रतिबन्ध छ ।
१२ कम्बोडियामा कुनै पनि केटीको विवाह हुँदा आमा उपस्थित हुन अनिवार्य छ ।
१३ इङ्ल्याण्डको लिभरपुलमा टपलेश अर्थात स्तन देखाएका महिलालाई मात्र ट्रपिकल फिश स्टोरमा जाने अनुमति दिइन्छ ।
१४ लेबनानमा पुरुषले जनावरसँग सेक्स गर्न प्रतिबन्ध लगाइएको छ ।
१५ बहरिन जम्बुद्वीपमा कुनै पनि चिकित्सकले महिलाको यौनाङ्ग हेर्नु पर्दा शीशाको प्रयोग गर्नै पर्ने कानून छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.