जोसँग पनि सेक्स गर्छुः अर्जुन कपुर

एजेन्सी ।

बलिउडका अभिनेता अर्जुन कपुर आफ्नो पछिल्लो अभिब्यक्तिका कारण चर्चा र विवादमा परेका छन् । उनले हालै जारी एक भिडियोमा दिएको अभिब्यक्तिले उनलाई चर्चा र विवादमा तानेको हो ।




एआईबी नकआउट शोमा अर्जुनले आफूसँग थुप्रै विकल्प भएका कारण जोसुकैसँग पनि सेक्स गर्न सक्ने बताएका छन् । उनले यस्तो अभिब्यक्ति दिएको भिडियो यतिबेला भाइरल बनेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget