हत्या आरोपमा सलमान खान अब थुनामा !

एजेन्सी । बलिउडका सबैभन्दा चर्चित अभिनेता सलमान खान जेल पर्ने भएका छन् । उनी विरुद्धको मुद्दामा वकालत गर्ने र वयान दिने सबैले उनलाई नै दोषी देखाएपछि उनी जेल पर्ने सम्भावना बढेको हो ।
सन् २००२ मा रक्सी खाएर बान्द्रस्थित सडकमा गाडी हाँक्दा एक सडक यात्रुलाई मारेको अभियोगमा उनीमाथि मुद्दा चलीरहेको छ । उक्त घटनामा एक यात्रुको मृत्यु हुनका साथै चार घाइते भएका थिए ।
सलमानले नशाको सुरमा गोली चलाउँदा ति व्यक्तिको मृत्यु भएको आरोप उनीमाथि लागेको छ । तर, सलमानले भने आत्म रक्षाकालागि गोली चलाएको दाबी गर्दै आएका छन् ।
अझ रहस्यमय कुरा त उनले सन् २००४ मा मात्र सवाई चालक अनुमतिपत्र लिएको खुलासा भएपछि उनीमाथिको कारबाहीले बेग्लै रुप लिन लागेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget