बेगुसराय, ६ फागुन ।
केही दिनअघि मात्र प्रीतिकुमारी बाजागाजाका साथ जन्ती लिएर बेहुला लिन बेगुसराय पुगेकी थिइन् ।
बेहुलाले इन्कार गरेपछि उनी भोक हड्तालमा बसेकी थिइन् ।
हड्ताल बसेको चौथो दिनमा बेहुला सपरिवार बेपत्ता भए । त्यसपछि बेहुली ताला फोडेर बेहुलाको घर भित्र छिरेकी छिन् । अहिले उनले अनसन तोडिसकेकी छन् ।
बेहुला पक्षका गाउँले उक्त घटनाबाट आक्रोशित छन् । यतिबेला घरमा प्रहरी बल तैनाथ गरिएको छ ।–एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.