१.आफूलाई तनावमुक्त राख्नुहोस्
तनाव वा थकानलाई आफूबाट सधैं टाढा राख्नुहोस् । तनावबाट छुटकारा पाउनका लागि केही उपाय छन्ः जस्तै आफ्नो फेवरेट फिल्म हेर्नुहोस् वा योग र मेडिटेशनबाट आफूलाई आराम राख्नुहोस् ।
२.साथीलाई गलामा राख्नुहोस्
यसका पछि यो कारण होकी स्क्रिन–टु–स्क्रिन कन्ट्याक्टमा तपाई आनन्दित हुन सक्नुहुन्छ र तपाई आफ्नो साथीको खुसीको स्तरमा पुग्न सक्नुहुन्छ ।
३.रमाईलो कुरा गर्नुहोस्
जब तपाईलाई मौका मिल्छ कुनै साथीलाई फोेन लगाउनुहोस् र रोमान्टिक कुराकानी गर्नुहोस् । तपाई सम्बन्धको सुरुवातमा जस्ता कुरा गर्नुहुन्थ्यो त्यसलाई निरन्तरता दिनुहोस् ।
४.पटभरी हुनेगरी खाना नखानुहोस्
जसरी स्वास्थ्यका दृष्टिकोणले यस्तो सल्लाह दिइन्छ हामी त्यस्तै सल्लाह दिँदै छौं ।
तपाई सेक्स गर्ने मोडमा हुनुहुन्छ भने खाना केही कम खानुहोस् र त्यसपछि केही घन्टाको फरकमा खाना खानुहोस् । यसले तपाईलाई बेडमा सुस्त बनाउँदैन ।
५.कोठा सजाउनुहोस्
तपाईको कोठाको भित्री भाग सजाउनुहोस् । कोठाको प्रकाश केही मधुरो बनाउनुहोस् र संगीत भए खोल्नुहोस् । यसले तपाईको दिनभरको थकाईलाई कम गर्छ ।
Post a Comment