होसियार ! नेपालमा दुइ जनालाई स्वाइन फ्लु

भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुकको नमुनामा स्वाइन फ्लू पीडीइम ९ एच१एच१ देखिएको हो ।

सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनिक गरेको छैन, प्रयोगशालाका एक बिशेषज्ञले भने । सरकारले शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त स्वास्थ्थ केन्द्रमा जचाउन सार्वजनिक आब्हान गरेको छ।

भारतमा केहि समय अघि मात्र देखा परेको स्वाईन फ्लुको कारण अहिलेसम्म ८ सय जनाको मृत्यु भइसकेको छ भने हजारौंको संख्यामा यो महामारीबाट प्रभावित बनेका छन् । नेपाल-भारतको खुला सिमानाका कारण यो रोग एक्कासी नेपाल भित्रिएको हो |

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget