निद्रामा घुर्ने मानिसलाई यस्ता समस्या हुन्छन्

प्रकाशित मिति:२०७१ माघ
-स्वास्थ्य खबरपत्रिका
आलस्यपन बढनु्
बिहान उठ्दा थकित महशुस गर्नु
काम गर्ने क्षमता घट्नु
कुनै कुरामा ध्यान दिन नसक्नु
छिटै रिसाउनु
चाडै चिड्चिडीनु
कामुकता घट्नु
दाम्पत्य जीवनमा कठिनाई आउनु
डरलाग्दा सपना देख्नु
रक्तचाप बढ्नु
मधुमेह
रगतको बहावमा कमि आउनु
वायुनलि थुन्निनु
औषधीले राम्रोसित काम नगर्नु
राम्रोसित व्यायाम वा कसरत गर्न नसक्नु
श्वास फेर्न बाधा पुगी निन्द्रामै ज्यान जानु
हृदयघात
पक्षघात
फोक्सोको रक्त नसामा बहाव रोकिन जानु
दुर्घटनामा पर्नु

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget