विवाह गर्दै पारस खड्का

११ फागुन, काठमाडौं ।


नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का १४ फागुनमा वैवाहिक जीवनमा बाँधिने भएका छन् । कप्तान पारसले प्रेमिका प्राप्तिराज्यलक्ष्मी राणासँग विवाह गर्न लागेका हुन् ।



केही वर्षयता पारस र प्राप्तिबीच प्रेम सम्बन्ध चल्दै आएको छ । दुई वर्षअघि पारसले प्राप्तिसँग इन्गेजमेन्ट गरेका थिए ।

कप्तान पारसले आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई एक स्तरमा पुर्याएका छन् । उनको कप्तानीमा नेपाल आइसिसी टी–२० विश्वकपमा समेत सहभागिता जनाएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget